बुधबार १० आश्विन २०८०

काठमाडौं : इजरायली हवाई आ’क्र म’णमा ध्व’स्त भएको घरभित्र पुरिएकी गाजाकी छ वर्षीया बालिकाको सात घन्टापछि सकुशल उ’द्धार गरिएको छ।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

प्रेमी सँ ’ग कुरा गर्दा ग’ र्दै म्यासेन्जर मै यस्तो छाडा ह’ र्कत ! मेरो घर…
सुजी एस्कुन्ताना नामकी ती बालिकालाई अहिले गा’जाको सबैभन्दा ठूलो अस्पतालमा भर्ना गरिएको छ।

मलाई माफ गर,मेरी छोरी। तिमी बाबा आउनु भन्दै रो’इरहेकी थियौ तर म आउनै सकिनँ,’ छेउकै अर्को बेडमा आइपुगेकी छोरीका हा’त चु’म्दै रियादले भने।

गा’जा सहरमा रहेको उनीहरूको घर आइतबार बिहानै इजरायलले हानेको र’केटले ध्व’स्त बनाएको थियो।
आइतबार मात्रै इज’रायलले गरेको आ’क्र म’णमा परी ४२ जनाको मृ,त्यु भएको गा’जाका स्वास्थ्य अधिकारीहरूले बताएका छ न्।

इजरायलले गा’जालाई निय’न्त्रणमा लिएको वि’द्रोही सै’न्य समूह ह’माससँगै इ’स्लामिक जिहाद लगायत अन्य समूहलाई लक्षित गरी आ’क्र म’ण गरिरहेको जनाएको छ।
ती समूहले अहिलेसम्म २ हजार ८ सय रकेट हानिसकेको उसको दाबी छ।

गा’जाबाट आएका रकेटबाट अहिलेसम्म १० जना इजरायलीको मृ,त्यु भएको छ। रकेट आ’क्र म’णबाट जोगिन लाखौं मानिसहरूलाई सु’रक्षित स्थानमा पठाइएको छ ।

‘यो ह’ताहतीको कारण हमासले आप’राधिक तरिकाले हामी माथि गरिरहेको आ’क्र म’ण हो,’ इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भनेका छन्।

गा’जाका वि’द्रोही सैन्य समूहको टनेल सिस्टमलाई लक्षित गरी गरिएको आ’क्र म’णमा ए’स्कुन्तानाको घर पनि परेको थियो । दर्जनौं उ’द्धारकर्ता, प्रहरी अधिकारी र आफन्तले उनको परिवारको खोजी गरेका थिए ।

अस्पतालमा पुगेका आफन्तहरू सुजीका अरू भाइबहिनीको मृ,त्युको खबरले म’र्माहत भएका देखिन्थे।

सुजीलाई सामान्य चो’ट लागे पनि उनको अवस्था ग’म्भीर छैन। उनको एक्स-रे गरेपछि डाक्टरहरूले उनलाई बुवासँगैको बेडमा ल्याएर राखिदिएका हुन्।


Last Updated on: May 19th, 2021 at 3:30 am
६६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया