बुधबार २४ जेठ २०८०

दकम ९ मा बस्ने राजकुमार राजवंशि श्रीमती सुमि राज वंशि घरको सबै सामान लिएर घरबाट हिडेको बताए । श्रीमती भा गेर सन्तोष लिम्बु संग गएको र घरमा २ वटा छोरा गएको बताए आफु काममा गएको बेला श्रीमती घर छो डे र गएको बताए ।

खाना खादा राम्रो नबोलेको बताए । १६ बर्षमा बिहे भएको आफ्नो उमेर ३६ भएको बताए । श्रीमतिले सुन पैसा असि हजार लगेर श्रीमति गएको बताए । आफु लेबर काम गर्ने बताए ।श्रीमति आएर स म्पति लिएर जाने बताए । श्रीमति पहिला पनि २ जना केटा संग गएको बताए ।

उल्टै श्रीमति पोहिल गएको केटालाई पैसा तिरेको ५ बर्ष पछि पनि यस्तै काम गरेको बताए केटा संगै बसने खाने गरेको र संगै र भाई र बहिनीको नाता भएको बताए । अहिले श्रीमति भगाउने केटा काठमाडौं मा भएको बताए ।

श्रीमतिले फोन गरेर आफुले कमाएको पैसा ल्याएर आएको बताईन् । उ ल्टै श्रीमान लाई ना र्मद भनेकी छन् एको र यदि मलाई के भयो भने जे पनि गर्छु भनेर भनिन् ।छोराको उमेर बराबरको केटासँग फ रा र श्रीमतीले दिईन्


Last Updated on: May 19th, 2021 at 3:06 am
६४० पटक हेरिएको

तपाईको प्रतिक्रिया