बिहिबार ०९ चैत्र २०७९

रंगशाला निर्माणमा जुटेका हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस अहिले रंगशालाको कामलाई थाँती राखेर संक्रमितको सेवामा लागेका छन् । अस्पतालमा अक्सिजन नपाएर विरामी छटपटाइरहेको खबर पाएका उनी अहिले अस्पतालमा अक्सिजन सिललिण्डर बोकेर पुग्न थालेका छन् ।

हाँस्य कलाकारवाट आफ्नो परिचय बनाएका उनी सामाजिक काममा पनि उत्तिकै सकृय छन् ।बाढी पहिरो आउँदा होस् वा आगलागीमा परेकाहरुलाई उनी सहयोग गर्न पुगीहाल्छन् । सबैभन्दा ठूलो रंगशाला निर्माणमा जुटेका उनले ।

सहयोग मार्फत रंगशाला निर्माणको कामलाई अघि बढाएका छन् । यस्तैमा महामारी फैलिएर समस्यामा परेका नागरिकलाई सहयोग गर्न अक्सिजन सिलिन्डर लिएर अस्पताल पुगिरहेका छन्। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: May 19th, 2021 at 3:08 am
६६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया