सोमबार १३ मंसिर २०७८

केही दिन अघिको कुरा मात्र हो । प्रसिद्ध नेपाली कलाकार जयकिसन बस्नेत संयुक्त अ’पा’ङ्ग एकता आवाज केन्द्रलाइ सहयोगको रुपमा रासन लिएर गएका थिए । उनी त्यहा गएको प’त्तो पाउनासाथ उनको अन्तरबार्ता लिन मिडियाकर्मि साथिहरु त्यही पुगेका थिए । यत्तिकैमा जयकिसनको अन्तरबार्ता हुदाहुदै टिकटकको कुरा उठ्यो र यसैबिचमा बैशाखी डन नरनाथ गौतम पनि त्यहा पुगे ।

अन्तरबार्ताकै क्रममा नरनाथ गौतमले टिकटकको विषयमा यसो भने “टिकटकमा लाइभ आउनु राम्रो हो तर लाइभमा आएर छा’डा’प’न देखाउनु राम्रो हैन, टिकटकमा आएर टोइलेटमा गएर मुतेको पनि पब्लिकलाई देखाउने त्यो राम्रो सिस्टम हैन । जा’ड’र’क्सी खाएर टिकटकमा आउनेको म बैशाखीले हा’ने’र ढाड भा’च्छु ।” उनले पुण्य गौतमको पनि आ’लो’च’ना गरे र आलोचनाकै क्रममा जयकिसनले भने बैशाखिलाइ यसो भने “तपाइले पुण्य गौतमको डा’हा गर्नु भएको हो ।” जयकिसनले यतिमात्र के भनेका थिए उनिहरुबिच भनाभन सुरु भैगयो भ’ना’भ’न हा’ना’हा’न मै परिणत हुने अबस्था थियो तर जयकिसनलाइ उनकी बहिनिले रोकिन ।

जयकिसनसग त्यसतो ल’फ’डा परेको एक दिन पनि हुदा नहुदै आज भने नरनाथ गौतम जसलाइ बैशाखी डनको उपनामले चिनिन्छ उनी तिलक कार्कीसग अर्को ल’फ’डामा मुछिएका छ्न । पुण्य गौतम र जयकिसनको रि’स चा’र्लीमाथी पो’खे उनले, हातपात नै गरे चार्लिलाइ । ओम डेन्टल हस्पिटललाइ निशुल्क एमबुलेन्स सहयोग गरेकोमा उनलाइ मालाले सम्मान गरिएको कुरा पनि नरनाथले बताए ।

चार्ली र बैशाखि डनबिच न’राम्रो सम्बन्ध रहेको भन्दै सामाजिक संजालमा ‘हल्ला फि’जी’इरहदा उनिहरु आज एकसाथ मिडियामा आएका छ्न । चार्लिले रि’सा’उ’दै यसो भने नरनाथलाइ “उहाले टिकटकमा कमाएको विषयमा डाहा गरेर भिखारिहरु भन्न त मिलेन नि, म आफ्नो कला टिकटकमा देखाएर खाइरहेको छु, जे पायो त्यही भन्ने ।” नरनाथले भने यी टिकटकमा आएर मा’ग्ने जती सबै भि’खा’रि हुन भने । सगै भएका चार्लिलाइ पनि छोडेनन उनले चार्ली पनि भि’खा’री नै हो भन्छ्न नरनाथ ।

पुण्य गौतमले आफ्नो साथिभाइ समेट्न नसकेको बताउछ्न नरनाथ, मिडियाकर्मिले भने पैसाको भागबण्डा नमिलेको भनेर प्रश्न गर्दा नरनाथ एक रुपैया पनि नचाहिएको बताउदै गर्दा चार्लिले बिचैमा प्याच्च बोलेर यसो भने “२७००, २८००, ३००० भन्ने बेलामा उहाँपनि हुनुहुन्थ्यो ।” चार्लिले यतिमात्र के भनेका थिए नरनाथले भने तपाईं पनि हुनुहुन्थ्यो ढटुवा फ’टा’हा भन्दै दुइचार थ’प्प’ड लगाइहाले ।

चार्लिको सातो खाए नरनाथले यसो भने उनले “बिदेशी चार्लिको नाम लिएर सारा नेपाली जनतालाई भ्र’म’मा पार्न पाइन्छ, खै के मिल्छ तपाईंको चार्लिसग, न अनुहार मिल्छ न केही मिल्छ ।” नरनाथले धेरै पढेर दिमाग खुस्केपछी टिकटकमा लाइभ आएका हुन समेत भने उनले ।

बाकी हेर्नुहोस तलको भिडियोमा


Last Updated on: November 25th, 2021 at 2:57 pm
६० पटक हेरिएको

तपाईको प्रतिक्रिया