सोमबार १३ मंसिर २०७८

मकवानपुर जिल्ला मनोहरी नगरपालिका वडा नम्बर ३ मा घर भएकि सृजना प्रजा नाम गरेकी एक महिला वैदेशिक रोजगारको क्रममा आजभन्दा चार बर्ष पहिला कुबेतमा गएकी थिइन । केहिदिन अघिमात्र उनी आफुलाइ चार बर्षदेखि एउटा घरमा ब’न्धक बनाइएको भन्दै आफ्नो दु’खे’सो पोख्दै भिडियोकल मार्फत मिडियाकर्मिसग जोडिएकी थिइन । मिडियाकर्मिसग भएका उनका कुरा सुन्दा उनी निकै ठूलो सं’क’टमा रहेको हामिले बुझ्छौ ।

दुई बर्षको लागि बिदेश गएकि उनलाइ दुई बर्ष पुरा भएपछी घर जान खोज्दा अझै तीन महिना पर्खी भनेको र त्यसपश्चात भने कोरोनाको कारण देखाएको बताएकि थिइन उनले । घर जान नपाउनुको पी’डा त छदै छ उनमा साथमा उनलाइ अनेक तरहका या’त’ना दिने कु’ट’पि’टसमेत गर्ने गरिदो रहेछ । उनि काम गरेको ठाउमा बच्चाहरु बि’रा’मी हुदा पनि उनलाइ गा’ली गर्ने गरेको कुरा पनि उनले बताएकी थिइन ।

अब त घर फर्किने आशा नै म’रि’स’केको बताउने उनको साथमा अहिले पासपोर्ट पनि छैन । घरमा बालबच्चाहरु छ्न, बुढी सासुआमा निकै स’म’स्या परेको बताउथिन उनी । फोन ईन्टरनेटबाट समेत टाढा राख्छ्न उनलाइ, क’ठै ब’रा ! कु’ट’पि’टसहित अनेक ध’म्कि दिएर पुरै अ’धि’नमा राखेका रहेछ्न उनलाई । यसैक्रममा आज मिडियाकर्मी अमृतमान ओलि उनको घरको अबस्थाबारे बुझ्न उनको घरसम्म पुगेका छ्न । सृजनाले बताएको बाटोअनुसार गएका उनी अन्तत सृजनाको गाउँ घुन्द्रुकमा पुगेका छ्न ।

दुई राम्री राम्री छोरी रहेछ्न सृजनाका । १० महिनाकी कान्छि छोरी छाडेर बिदेशिएकी रहिछिन सृजना । क’ठै ब’रा सुहानी नाम गरेकि उनकी छोरीले यसो भनिन “आउने आउने भन्नुहुन्छ आउन नै दिएको छैन अरे ।” उनका बाबू भने काठमाडौं बस्ने र कहिले घर नआउने कुरा पनि उनले खुलाइन । ममिलाइ सम्झिदै रु’ए यी साना बालिकाहरु । ममिको धेरै भन्दा धेरै माया लाग्ने बताउछिन ती सानी छोरी । सन्चै छ ममि के छ हालखबर भन्दै रु’इ’न ठुलि छोरी ।

सृजनाकि सासुआमा र दाजु पनि आज मिडियामा आएका छ्न । धनकुमारी नाम गरेकि सृजनाकी सासुआमाले अहिलेसम्म उनकी दुइछोरिहरुको हेरचाह गर्दै आएकी रहिछिन । उनले आफू बूढो भएको र नानिहरुको ख्याल राख्न मु’श्कि’ल भएको साथै बुहारिको आउने दिन कहिले आउने भएन भन्दै गु’ना’सो गर्छिन उनि । उनको छोरा भने अर्कै श्रीमती बिबाह गरेर काठमाडौंतिरै बस्दारहेछ्न । समयसमयमा घर आउने गरेका उनी अहिले भने धेरै समय हुदा पनि नआएको बताउछीन ।

क’ठै ती साना नानिहरु भक्कानिदै रु’ए, थाम्न सकेनन आ’सु मिडियासामु । समीर प्रजा नाम गरेका सृजनाका दाइले भने आफ्नी बहिनीलाई झु’ला’ए’र राखेको बताउछ्न । पहिले लकडाउन खुलेपछी पठाउछु भन्यो र फेरि भ्याक्सिन लगाएपछी तर ती दुई वटै ब’हा’ना मात्र भए । विभिन्न बहानामा आफ्नी बहिनिले कु’ट्’ने पनि गर्दोरहेछ भन्दै खुब दु’ख माने उनले । निकै बिरामी भएको खबरले पनि नेपाल फर्कीन नदिएको बताउछ्न उनी ।

थप जानकारिको लागि हेर्नुस भिडियो


Last Updated on: November 25th, 2021 at 5:30 pm
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया