सोमबार १३ मंसिर २०७८

वैदेशिक रोजगारि नेपालीहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । तर यसरि बिदेशिने युबा हुन या युवती आफ्नै नेपाली द’ला’लहरुबाट ठगिने र विभिन्न समस्यामा पनि पर्ने गरेका छ्न, यस्तै घ”टना कुबेतमा पनि घटे”को छ ।

वैदेशिक रोजगारको क्रममा कुबेत पुगेका नेपाली चेलिहरुलाइ आफ्नै दाजुभाइले यौन अ’ख’डामा पुर्याउने प्रयास मात्र गरेनन भनेको नमानेपछी ला’गु’प’दा’र्थ दु’र्ब्य’स’निको अ’भि’यो’गमा जे’लसम्म पुर्याए । यसरी अर्काको देशमा पनि आफ्नै दाजुभाइबाट हाम्रा छोरीचेलीहरु सुरक्षित नभएको खबरले कुनचाहिँ नेपालीको मन न’दु’ख्ला र । आजको विषय तीनै पि’डि’त महिलाहरु जो जे’ल बसेर नेपाल आएका छ्न उनीहरुकै जिबनकथामा आधारित छ ।

काठमाडौं छापाकोसी घर भएकी सरिला थापा नाम गरेकि एक महिला कुबेतमा सन २०१७ देखि घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन, काम राम्रै चलिरहदा केही नेपाली ठ’गहरुले बढी पैसा दिने प्रलोभनमा पारि उनलाइ त्यस ठाउमा काम गरेको सात महिनापछी भ’गा’ए । अर्कै घरमा काम त दिए उनलाइ तर तलब भने पहिलेको चित्तबुझ्दो पाइनन उनले र तलब माग्दा ला’गु’प’दा’र्थ दु’र्ब्य’स’निको अ’प’रा’धमा फ’सा’ए’र जेलसम्म पुर्याइदिए । केही पैसा कमाउला भनेर गएकि उनी जे’ल बसेको एक महिनापछी रि’त्तो हात नेपाल फर्किइन

 

उनिहरुले भने बमोजिम नगरेको हुनाले मलाइ फ’सा’ए’को हो भन्छिन उनी । जे’ल बस्नुपर्यो, समाजको नजरमा नराम्रो भैयो, घरपरिवारबाट पनि टाढा बस्नुपरिरहेको छ भन्दै गु’ना’सो गर्छिन उनी । न कसैले काम नै दिन्छ, अरु त अरु आफ्नै श्रीमानले समेत स्विकारेको छैन उनलाइ । क’ठै ब’रा आएदेखी छोराछोरीसग पनि भेटेको छैन भन्छिन उनी ।

अर्कि काठमाडौं फर्पिङ घर भएकी पुजा तामाङ नाम गरेकि महिलाको पनि यस्तै छ पी’डा । ठयाक्कै सरिलाकै कहानी, बिश्वास नै गर्न गा’ह्रो, निकै नै अ’प्ठ्या’रो स्थिती छ वैदेशिक रोजगारिमा पनि । अर्कै राम्रो काम लगाइदिने प्र’लो’भ’नमा पारेर कमिसन खाएपछी उनलाइ पनि ठ’गे’र जे’लसम्म पुर्याइयो ।

काठमाडौको गोगङ्बु घर भएकि कोपिला साही ठकुरी नाम गरेकि यी महिलाको पि’डा भने अलि भिन्न किसिमको रहेको छ । सन २००७ सालदेखी कुबेतमा फेमेली भिसामा बसिरहेकी कोपिलालाइ दसैमा घर जानुभन्दा अगाडि कोपिला र सरिलाले सामान लगिदिनु भनेर अनुरोध गरेपछी उनी पनि त्यहा पुगिन । नखाएको बि”‘ष लाग्यो भनेझै उनी पनि द’ला’लहरुको च’ङ्गु’लमा परिन । आफ्नै श्रीमानलाई पनि फ’सा’उ’छ’न भन्ने ड”र छ उनलाइ ।

पि’डि’त महिलाहरूको मात्र कुरा गरिरहेपनी पुरुषहरु पनि अ’छु’तो भने छैनन । कृष्णकुमार पुरी नाम गरेका पुरुष पनि यो झ’मे’लामा परेका छ्न । केटि केटिमात्र भएको भए उनिहरुले फ’सा’उ’न सक्दैन थिए तर उनिहरुले योजना बनाएर हामीलाई एउटै कोठामा तास, र”क्सी सहित फ’सा’ए भन्छ्न उनि ।

कुकका काम गर्ने मानबहादुर घिमिरेलाइ पनि छ’ल गरेर फ’सा’ए’को बताउछ्न । अर्का खेमबहादुर बुढा मगर नाम गरेका पुरुष पनि परे फ’न्दामा, फर्किनुपर्यो जेलपछि स्वदेश । को हुन त यी सबैलाइ फसाउने खलनायक? पी’डि’तहरुको मुखबाट पुष्पराज खतिवडाको नाम बाहिरिएको छ । सम्बन्धित निकायबाट पक्कै पनि केही महत्वपूर्ण प्रयास हुने कुरामा हामी सबै आशाबादी छौ ।

 


Last Updated on: November 26th, 2021 at 11:12 am
४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया