सोमबार १३ मंसिर २०७८

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । तर यसरि बिदेशिने युबा हुन या युवती आफ्नै नेपाली द’ला’लहरुबाट ठगिने र विभिन्न स’म’स्यामा पनि पर्ने गरेका छ्न, आजको बिषय पनि यस्तै घटनामा आधारित छ ।

बैदेशिक रोजगारको लागि साइप्रस पुर्याइदिन्छु भनेर कैयौ युबायुबतिको लाखौ पैसा लिएकी माया थापा बस्नेत नाम गरेकि एक महिलालाइ पि’डि’त युबायुबतिकै नि’गरानी र समन्वयमा बानेश्वर प्रहरी बृत्तसम्म ल्याएर प्रहरीको नियन्त्रणमा राखिएको छ । यसरी बिदेश पुर्याइदिन्छु भनेर पैसा ठ’ग्ने हरुको कमि भने छैन हाम्रो देशमा तर खुशीको खबर त के छ भने धेरै युबायुबतिको जिन्दगी ब’र्बा’द गर्नुपुर्ब प’क्रा’उ परेकी छिन माया र पीडितहरुको मनमा केही आश पलाएको छ ।

काभ्रेपलान्चोक घर भएका एक गङ्गा मगर नाम गरेका पि’डि’त पुरुष भने धेरै तलब दिने प्रलोभनमा पारेको बताउछ्न । फाइभ स्टार होटलमा काम लगाइदिन्छु र महिनाको तलब एक हजार देखि एघार सय युरो हुने बताएकि रहिछिन उक्त ठ’ग महिलाले । गङ्गाले एक लाख रुपैया बुझाइसकेका रहेछ्न । साइप्रस जान ६ लाख लाग्ने बताएको पनि उनले जानकारी गराए । उनले मायालाई आफ्नो साथिमार्फत चिनेका रहेछ्न ।

उनले उनिजस्तै ठ्गिएका २०० जना जति रहेको कुरा पनि खुलाए । एकजना महिलामात्र नभएर उनको सर्कलमा अरु पनि हुनसक्ने अनुमान लगाए उनले । १४ महिनादेखी पैसा दिन्छु भनेर झुलाइरहेकी माया अहिले भने प्रहरी हि’रा’स’तमा रहेकी छिन । १ बर्ष भैसक्यो जान पाएको छैन, बैंकबाट ब्याजमा लिएको पैसा ब्याज तिर्दा तिर्दा है’रा’न भैसकेको बताउछन एक पुरुष ।

सबैका आफ्ना आफ्नै गु’ना’साहरु छ्न । अर्कि एक पि’डि’त महिलाले भने अनेक ब’हा’ना गरेर जहिले पनि पैसा नदिने र आज पनि पैसा लिन बोलाएको तर नदिएकोले यहासम्म आउन बा’ध्य भएको बताउछिन उनी । भिसा लागेको पनि जानेबेलामा मात्र देखाउने भन्दै ठ’गे’को बताउछ्न एक पुरुष । जाने भए कुर्नु नजाने भए नाम लिस्ट दिनुस भनेर ब्ला’क’मे’ल पनि गरेकी रहिछिन उक्त ठ’ग महिलाले । पात्र फरक तर कहानी एउटै छ सबैको, सबै न’म’ज्जाले फसेका रहेछन, संबंधित निकायले पक्कै पनि केही ठोस कदम चाल्ने छ, हामी आशाबादी रहौ ।बाकी हेर्नुस तलको भिडियोमा

 


Last Updated on: November 26th, 2021 at 12:10 pm
४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया