शुक्रबार १४ माघ २०७८

काठमाडौ । विराटनगरमा एक अस्पतालमा उपचारका लागि भर्ना गरिएका विरामीले अस्पतालको तलामाथिवाट हाम फाल्ने प्रयास गरेका छन् । शुक्रवार विहान यस्तो घटना भएको हो । विहान करिब ६ बजे मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले यस्तो प्रयाु गरेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनलाई चो ट समेत लागेको छ । आफ्नो ज्यान फाल्ने प्रयास गरेका उनको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई छारे रोग भएको र अस्पताल भर्ना गरिएको आफन्तले जनाएका छन् । मण्डलको टाउको र अन्य भागका चो ट लागेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । छारे रोगका् पुरानै समस्या रहेका उनलाई उपचारका लागि मंसिर ३ गते परिवारले अस्पताल भर्ना गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

आइसियूबाट वार्डमा सारेपछि अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर, उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् । अस्पतालका अनुसार मण्डलको उपचारमा जम्मा ३६ हजार रूपैयाँ खर्च भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पारिवारको आर्थिक अवस्था निकै कमजोर भएका उनी उपचार पछि पनि घर जान नपाएपछि चिन्तामा रहेको अनुमान लगाउन सकिन्छ । १९ हजार रूपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले ब न्ध क बनाएर राखेको थियो । उनलाई अस्पतालमा कुरुवा उनकै सासू बसेकी थिइन् । सासू शौचालय गएका बेला मण्डलले यस्तो प्रयास गरेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: November 26th, 2021 at 4:17 pm
५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया