शुक्रबार १४ माघ २०७८

अमेरिकाको मिनिसोटा राज्यमा एक पिताले आफ्नै दुई महिनाको छोरीको ह, त्या गरेका छन्।

३९ वर्षका क्रिस्टोफर डेल अर्लान्दो हेन्डर्सन यतिबेला छोरी ह, त्या गरेको अभियोगमा हिरासतमा छन्।

मृत शिशुको खुट्टा, हात भाँच्चिएको थियोभने दिमागमा रगत जमेको थियो। प्रहरीले क्रिस्टोफरले छोरीलाई कु, ट, पि, ट गरेर ह, त्या गरेको बताएका छन्।

यद्यपी ती पुरुषले बिरालोको आ, क्र, म, ण बाट छोरीको मृ, त्यु भएको बयान दिएका छन्। तर अनुसन्धानका क्रममा बिरालोले आ, क्र, म, ण गरेको नदेखिएको प्रहरीको भनाइ छ।

बयानमा क्रिस्टोफरले आफूले ठूलो बिरालो छोरी माथि चढेको देखेको उल्लेख गरेका थिए। यद्यपी उनकै कु, ट, पि, टबाट शिशुको मृ, त्यु भएको हो।

हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ, उनलाई कस्तो सजाय दिने भनेर छलफल चलिरहेको छ।

यो पनि पढ्नुश बलिउडका निकै रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमिस्ट्री सबैलाई मनपर्छ, यी दुईबीच वर्षौंदेखि उत्कृष्ट सम्बन्ध देखिएको छ । तर श्रीमान्–श्रीमतीबीचको एउटा सिक्रेट अभिषेक बच्चन आफैंले एउटा अन्तरवार्तामा खुलाएका छन् । वास्तवमा केही वर्ष अघि ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन एउटा अन्तरवार्तामा उपस्थित भएका थिए ।

इन्डिया डटकमको खबर अनुसार यसै अन्तरवार्तामा अभिषेक बच्चनले आफ्नो वैवाहिक जीवनको विषयमा रोचक तथ्य खुलाएका थिए । क्त कुराकानीमा यो जोडीले आफ्नो पनि अन्य जोडीको जस्तै थुप्रै पटक बहस हुने गरेको स्वीकार गरे । ऐश्वर्याले पनि यसबारे कुरा गर्दै अभिषेक र आफूबीच कुनै न कुनै कुरामा ठाकठुक परिहाल्ने बताइन् । तर यसलाई उनले झगडा नभई असहमति बताएकी थिइन् । उनले भनिन्, ‘यस्सो ठाकठुक भएन भने त जीवन बोर भइहाल्छ नि ।’

यो कुराकानीमा अभिषेकले आफ्नो वैवाहिक जीवनलाई सही तरिकाले चलाउनका लागि एउटा गोप्य कुरा बताएका थिए । उनले भने, ‘हामीले झगडा गरेर कहिले पनि नसुत्ने निर्णय गर्यौं । त्यसैले म हरेक दिन सुत्नुभन्दा अघि हरेक गल्तीका लागि माफी माग्ने गर्दथेँ ।’ यसबारे ठट्टा गर्दै उनले भने, ‘महिला यसै पनि आफ्नो गल्ती मान्दैनन् त्यसैले धेरैजसो झगडामा मैले नै माफी माग्थेँ ।’


Last Updated on: November 26th, 2021 at 5:37 pm
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया