आइतबार १४ आश्विन २०८०

प्रहरी हवल्दार डिउटी हुँदा श्रीमतीले परपुरुष घरमै बोलाएर घर मै गर्थिन मोज, श्रीमान डिउटीबाट घर आउँदा बस्नु पर्थ्यो भोकै (भिडियो)
May 18, 2021 i news 13NewsNo Commenton प्रहरी हवल्दार डिउटी हुँदा श्रीमतीले परपुरुष घरमै बोलाएर घर मै गर्थिन मोज, श्रीमान डिउटीबाट घर आउँदा बस्नु पर्थ्यो भोकै (भिडियो)
अरुको सेवा गर्ने प्रहरीको परिवारमै परेको दुख यो भिडियोमा देखाइएको छ । अरुको घर परिवारमा परेका समस्या समेत सुल्झाउँदै आएका प्रहरी अहिले आफ्नै घरमा परेको समस्याका कारण पीडित छन् । इटहरी उपमहानगरपालिका १ मझौरा भन्ने स्थानमा यस्तो घटना भएको हो । अहिले सम्म वैदेशिक रोजगारीमा रहेकाहरुको नेपालमा रहेको परिवार विग्रिएको समाचार देखिएको छ ।

शसस्त्र प्रहरीको हवल्दार रातभरी डिउटी गर्थे भने दिउसो उनी रिक्सा समेत चलाउने गर्थे । घरमा उनी निकै थाकेर आएका हुन्थे । परिवारसंग खुसी साथ रमाउन समेत पाउँथेनन् । तर उनको श्रीमती भने सासु ससुरासंग मिल्न नसकेर घर छोडेर हिडेकी छन् । टिका प्रसाद श्रेष्ठको श्रीमती घर छोडेर हराएकी छन् ।

टिकाको श्रीमती टिका नहुँदा घरमा धेरै खानेकुरा मगाएर खाने र रमाइलो गर्ने गरेको परिवारले बताएका छन् । टिका सुत्केरी भएको बेलामा पनि एक जना पुरुष आउने गरेको र श्रीमतीले उनलाई साथीको दाई भनेर चिनाउने गरेको पनि परिवारका सदस्यको आरोप छ । सुत्केरी भएको बेलामा पनि अस्पतालमै पुगेका उनी घरमा पनि आउने गरेका थिए । अहिले टिका रिटायर्ड भएर घरमै छन् ।

केही समय देखि श्रीमती हराएपछि उनी खोजीका लागि मिडियामा पुगेका छन् । संगै हात समाएर बसेको देखे पछि श्रीमतीलाई उनी को हुन् भनेर सोध्दा साथीको दाई भनेर चिनाएकी थिइन् । सुत्केरी भएको बेला श्रीमान औषधी लिन बाहिर जाने गर्थे भने साथीको दाईले हात समाएर यता उता डुलाउने, शौचालय समेत लैजाने समेत गरेको श्रीमानको भनाई छ ।

 


Last Updated on: May 19th, 2021 at 11:50 am
६३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया