शुक्रबार १४ माघ २०७८

पुरा पढ्नुहोस् ।
इलामका सोह्र बर्षिय एनस राई जस्ले एकदमै ठूलो रोग पालेर जिवन बेथित गर्न बिवस छन् ।उनको अवस्था यस्तो दयनिय छकि हेर्दा मात्रै पनि जो कोहि को आँसु सहजै झर्न सक्छ ।उनको कुम घाँटी छेउमै बढ्दै गरेको त्यो विशाल पोकोजस्तो मा`सुको थुप्रोले अहिले उनको जिवननै पुरै तहसनहस भएको छ ।

एनस राईलाई बास्तवमा भएको चहि क्यान्सर रहेछ ।सुरुवाति दिनमा त सानो नै थियो तर पछिपछि यो यसरी बढेर एकदमै विशाल आकार लियो ।९ मा अध्ययन गर्दागर्दै यस्तो भएपछि उनले आफ्नो पढाइलाइ पनि निरन्तरता दिन सकेनन् र केही बर्षदेखि उनी यसरी नै बस्न बिबस छन् ।

पारिवारिक अवस्था पनि कमजोर र क्यान्सर जस्तो घातक रोग लागिरहदा यस्ले उपचारमै सारा सम्पत्ति सकिएको र आउने बाटो पनि नहुदा थप उपचार र राम्रो चिकित्सकलाई देखाउन नसकेको गुनासो गर्छन्

वैदेशिक रोजगारिका लागि नेपालीहरु दैनिक लाखौको संख्यामा बाहिरिने गरेका छन । तर त्यसमा ठ’गि’नेहरु पनि उत्तिकै संख्यामा रहेका छन अहिले । अझ युरोप तथा अस्ट्रेलिया जस्ता राम्रो कमाई हुने देशमा कम खर्चमा पठाइदिने आश्वासन दिएर ठ’गी गर्नेहरु अझ धेरै छन अहिले । यस्तै ठ’गिमा परेकी छिन सकुन्तला घर्ती मगर । उनलाई आफ्नै साथिको प्रेमिले अस्ट्रेलिया पठाई दिने भन्दै लाखौ ठगेर अहिले फ’रा’र भएको छ । उनको लाखौ पैसा डुबे पछि अहिले बि’च’ल्ली भएको छ ।

आफ्नो साथी जेनिशा सेवाको प्रेमी भनिएको ब्याक्ती दिनेश सुबेदिले आफ्नो ६ लाख रकम लिएर फ’रा’र भएको उनले बताएकी छिन । आफ्नो साथी जेनिशा प्रेमी भेट्न जादा आफू पनि सगै गए पछि दिनेश पनि अस्ट्रेलिया जानको लागि तयारी गरिरहेको भने पछि आफुहरुबिच कुराकानी भएको उनले बताईन । दिनेशले वर्किङ भिसामा जान पाउने भन्दै आफुलाई बताए पछि आफुले पनि त्यसबारे कुरा गरेर खरब गर्न भनेको सकुन्तलाले बताएकी छिन ।

केही दिन पछि दिनेशले आफुलाई पासपोर्ट लिएर आउन भन्दै बोलाएको उनले बताईन । दिनेशले सामाखुसीमा एक मेनपावर पनि लगेर देखाएको र आफुहरु यहि मेनपावरबाट प्रोसेस गर्ने बताएको सकुन्तलाको भनाई छ । अहिले आफ्नो आफन्त नै अन्य दुई जनाको पनि ६/६ लाख रुपैयाँ लिएर दिनेश सुबेदि फ’रा’र भएको सकुन्तलाले बताईन । पैसा लिएर गए पछि दिनेश इन्डिया गएको र उता पुगेर नेपालबाट नहुने भएकोले आफू इन्डिया आएको यतै बाट गर्नु पर्ने भएकोले आफू आएको । केही समय पछि काम हुन्छ भनेको उनले बताईन ।

तर त्यसको केही समय पछि गत असार महिना देखि फोन नउठाउने गर्न थाले पछि भने आफ्नो पैसा ठ’गे’को भन्ने लागेको सकुन्तलाको भनाई छ । आफुले प्र’हरीमा पनि उजुरी गरेको तर प्र’हरिले पनि वास्ता नगरेको उनले बताईन । आफुले ऋण खोजेर ब्याजमा ल्याएको पैसा ठ’गिए पछि अहिले धेरै गार्‍हो भएकी सकुन्तलाले बताईन । ब्याज बढेर धेरै पुगि सक्यो साहु हरु पैसा माग्न सधै आइरहने भएकोले आफुले दिन सक्ने कुनै ठाउँ नभएकोले कहिलेकाही म’र्न मन लाग्ने उनी बताउँछिन ।

 


Last Updated on: November 29th, 2021 at 10:40 am
५९० पटक हेरिएको

तपाईको प्रतिक्रिया