शुक्रबार १४ माघ २०७८

करिव ३ वर्ष अगि बैदेशिक रोजगारीका लागि दुबै पुगेकि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ धप्पड घर भएकी २८ वर्षिय कौशिला मगर करिव ३ महिनादेखी सम्पर्क बिहिन भए पछि उनका परिवार मिडियामा आएका थिए । आफू अब घर आउन लागेको भन्दै कुरा गएको एक दिन पनि नबित्दै दुबैबाट कौशिला बसेको ठाउँमा कसैको हx”त्या भएको भन्दै खबर आएको कौशिलाकी आमाले बताएकी थिइन । त्यहाँ बस्ने एक जनाको हxत्या भएको र अन्यलाई प्र’हरीले जे’ल लगेको भनी खबर आएको उनको भनाई थियो ।

त्यसपछी कौशिलाको नै च”xक्कुx’ले घाँx’टी छिx’नाx’एxर ह”xत्या भएको भन्ने अपुष्ट खबर आएको थियो । दुबैबाट विभिन्न ब्याक्तीबाट विभिन्न खालको खबर आए पछि यता परिवारमा भने रु’वा’बा’सी चलेको थियो । कौशिलाको ह”xत्या भएको हो या जे’लमा रहेको भन्ने कुनै निश्चित थिएन । हx”त्या र जे”ल दुबै खाले खबर आई रहेको थियो । त्यसको लागि सहयोग गरिदिन कौशिलाको परिवार मिडियामा आएका थिए । तर अहिले भने कौशिला जे”लमा नै रहेको पुष्टि भएको बताईएको छ ।

 

३ वर्ष अघि दुबै पुगेकी कौशिला भिसा सकिए पछि भिजिट भिसा थप गरेर दुबैमा नै एक नेपाली रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन । त्यहाबाट पनि अब केही दिनमा नै घर फर्किने उनले बताएकी थिइन । उनले आफू अब छिटै घर आउन लागेको बताएको कौशिलाकी आमाले बताएकी छिन । त्यसको भोलिपल्ट नै कौशिलाको ह”xत्याको खबर आएको थियो । तर उक्त खवर भने अहिले झु”टो भएको छ । उनिहरु बसेको ठाउँमा एक जना महिलाको हx”त्या भएको र कौशिला सहित अन्यलाई प्र”हरीले पx”क्राxउ गरेको खुलेको छ ।

सगै काम गर्दै आएकी एक महिलाको उनिहरु बस्दै आएको ठाउँमा नै ह”xत्या भएको बताईएको छ । बिहान अबेर सम्म नउठे पछि कौशिला उनलाई बोलाउन गएकी थिइन । तर त्यहा ती महिला ल”डिर”हेको देखि पछि उनलाई उठाउन कौशिला गएको र उनलाई छोएको हुनाले कौशिलालाई पनि पx”क्राxउ गरिएको खुल्न आएको छ । प्र”हरीले अनुसन्धान गर्दा मृx”तxक को शरिरमा कौशिलाले समाएको देखिए पछि उनी माथी पनि अनुसन्धान गर्न पx”क्राxउ गरिएको बुझिएको छ ।

अर्काको देशमा आफुहरुले केही गर्न नसकिने यहाबाट भन्दै कौशिलाको परिवार अहिले सहयोग मागिरहेको छ । आफ्नो छोरिलाई कुनै झु”टो मुद्दामा उतै फ”सा’एर जे”ल सधै राखिदिने हो कि भन्ने आफुलाई चि”न्ता लागेको कौशिलाकी आमाले बताएकी छिन । आफुहरुले यहाबाट सक्ने गर्ने र दुबै तिरै रहनु भएका सम्पुर्ण नेपाली तथा नेपाल सरकार साथै दुबैमा रहेको राजदुतावास लगायतले पहल गरेर आफ्नो छोरी नेपाल फर्काईदिन उनले आग्रह गरेकी छिन ।

 

भिडियो हेर्नुस :-


Last Updated on: November 29th, 2021 at 11:38 am
१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया