बिहिबार ११ आश्विन २०८०

मनमा अलिकती पनि दया माया भएआफ्नै दाजु भाइ सम्झेर Rip लेखी सेयर गर्दिनु होलाभाइको आत्माले शान्ती पाउनेछ ,,,,,,,।

नेपाली सैनिकमा कार्यरत गर्दै आएका भेरी गङ्गा निवासी अशोक सारु मगर भाइको उपचार गर्ने क्रममा मृत्यु भएको छ ।,,,,भाइ प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द्छु ।भाइ तिम्रो आत्माले बैकुण्ठमा बाँस पाओस् ,,यश दु:खद घडिमा डुब्नु भएको घरपरिवार लगायत आफन्तहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस।,,****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

यो पनि:वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो ।
त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई÷दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक÷एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए।

वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा काठमाडौँ दुई हजार ७८८, ललितपुरका ६०२, भक्तपुरका ५३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका ११५, चितवनका १२४, सिन्धुलीका ४७, मकवानपुरका ११६, रामेछाप २४, दोलखाका १५, काभ्रे १५५ र सिन्धुपाल्चोकका ५८ जना छन् ।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको संख्या ५३ हजार ३७५ जना छन् । तीमध्ये संस्थागत आइसोलेशनमा दुई हजार ४८१, विभिन्न अस्पतालले सञ्चालन गरेको एचडियूमा ३७८, आइसियूमा ६९८, भेन्टिलेटरमा २२० उपचाररत रहेका छन् भने ४९ हजार ५९८ सङ्क्रमितहरू होम आइसोलेशन बस्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Last Updated on: August 31st, 2021 at 6:33 pm
१३२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया