शनिबार २३ मंसिर २०८०

नेपालगन्ज । बर्दियाका किशोरीहरुले महिनावारी हुँदा लगाउने प्याड आफैं बनाउन सुरु गरेका छन् । उ

PROMOTED CONTENT
Mgid
Mgid

Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

नीहरुले घरमा उपलब्ध सामाग्रीहरुको प्रयोग गरेर यस्ता प्याड बनाउन सुरु गरेका हुन्।बजारमा पाइने प्याड किन्दा धेरै रकम खर्च हुने भएकाले आफ्नो लागि आफैं प्याड बनाउन सिकेको एक किशोरीले बताइन् ।

ती किशोरीहरुलाई यसरी प्याड बनाउन तालिम दिइएको थियो ।उक्त तालिममा किशोरीलाई यसबारेको स्वास्थ्य सम्बन्धि सैद्धान्तिक ज्ञान दिनुको साथै मासिक स्वच्छता र स्वास्थ्य व्यवस्थापन का लागी पुन प्रयोग गर्न मिल्ने घरेलु वायो प्याड को तयारी को लागी अभ्यास गराईएको थियो ।
आफुले स्वास्थ्य अधिकार र महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन सम्बन्धि ज्ञान पाएको र अब देखी घरमै पनी वायो प्याड निर्माण गर्न सकिने तालिमा सहभागी सिता थारुले बताईन् ।
। जनहितमा जारी फेरी पनि येस्ता घटना नदोहोरियोस ।
अनि घाम ताप्दै नङ सफा गरी काट्न सकिन्छ । कानको फोहोर निकाल्न सकिन्छ ।

तर दिउँसोको घाममा धेरैबेर बस्नु हुँदैन । ******भिडियो हेर्नुहोस् ??????????
किल्क गरि हेर्न सक्नुहुने छ । हेर्नुहोस भिडियो सहित ।


Last Updated on: May 19th, 2021 at 4:53 pm
२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया