बिहिबार १४ मंसिर २०८०

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

नेकाँ अध्यक्ष देउवाकाे गृह जिल्लामा बिबि हेल्पिङ हेण्ड्स देउवा भन्दा अगाड…
पिर र व्यथा त लकडाउने र कोरोनाको भयावह स्थितिले सृजना गर्यो नै तर त्यशबाट ज्यान गुमाउनेको संख्या पनि सानोतिनो रहेन ।

ज्यान गुमाइसकेपछि ती श`वहरु व्यवस्थापन गर्नु पनि त आवश्यक हो र व्यवस्थापन गर्न पनि त्यति सहज छैन किनकि जोखिम संक्रमितलाई त छदै छ र त्यस्लाई व्यवस्थापन गर्ने टिमलाई झनै बढे हुन्छ ।

तर पनि अनेकन संस्थाहरु ती श`वहरुको व्यवस्थापनमा लागिरहेको हामिले देख्दै आएका छौ ।जोखिम एकातिर अनि मानविय सेवा र धर्म अर्कोतिर ।

तिनै संस्था मध्ये एक `रेस्क्यु एण्ड अवार्नेश – सोह्र ´ जुन अहिले पछिल्लो समय एकदम व्यस्त भएको छ किनकि संक्रमित मात्रै नभएर मृ`त्यु हुनेको संख्याले पनि जो सिमा नागिसकेको छ ।

सोहि संस्थामा आबद्ध नाम हो पुनम कर्माचार्य ।उनी उमेरको हिसाबमा मात्रै चौबिस बर्षकि छिन् तर सामाजिक सेवाले उनको उचाइलाई नया मुकाम दिएको कुरा पानी जस्तै छर्लङ्ग छ ।

भक्तपुर जिल्ला अस्पताल वा जिल्लाभरिका ‘होम–आइसोलेसन’ मा कसैको कोरोना भाइरस सङ्क्रमणबाट मृ`त्यु भयो भने त्यसपछि पुनमको काम सुरु हुन्छ।

र उनी अहिले एकदमै व्यस्त रहन्छिन्।
यसरी उनी लगायत उनी आबद्ध टिमले श`वलाइ व्यवस्थापन गर्छ ।

हेर्नुस् भिडियो सामाग्री


Last Updated on: May 19th, 2021 at 4:56 pm
३२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया