शुक्रबार १४ माघ २०७८

पेटमा ७ महिनाको ग’र्भ छोरा थियो, २ प्राण एकै साथ सकिए , धादिङ्गमा हेर्नुहोस् यस्तो भयो (भिडियो हेर्नुहोस) ।

याे समचार पनि पढ्नुहोस्
काठमाडौको पशुपति जंगल क्षेत्रमा एक महिला नाबालक छोरी बोकेर भौतारी रहेको भेटिइन । त्यसरी भेटिएकी उनिसगँ कुरा गर्दा संगित पुरी नाम बताएकी उनले आफुलाई श्रीमानले कु’ट’पि’ट गरि घरबाट निकालेको बताईन ।

घरबाट निकाले पछि पनि अहिले फोनमा र म्यासेजमा आफू र छोरी दुबैलाई मा’र्नेसम्म धम्’की सधै दिनेगरेकोले आफू अहिले लुक्दै हिडेको संगिता पुरिले बताएकी छिन । श्रीमानले मात्र नभै उस्को परिवारले पनि त्यसरी नै ध’म्की दिने गरेको उनको भनाई छ ।

केही वर्ष अघि उनका श्रीमानले जेठी श्रीमतिलाई छोडेर संगितासगँ बिबाह गरेका थिए । काठमाडौमा बस्दै आएका उनिहरु श्रीमानले छोडेर फ’रा’र भए पछि आफू गाउँको घर गएको बताईन । त्यसको केही दिन पछि श्रीमान पुन आएर केही दिन पछि पसल जान्छु भन्दै हिडे पछि भने फर्केर न आएको संगिताले बताईन ।

आफुलाई गाउँमा पनि अन्य ब्याक्तिहरु लगाएर कु’टपि’ट गरेको बताईन । आफू राती पिसाब गर्न निस्किदा कपाल र मुखमा समाएर वारि तिर लिएर गएको र जाँदै गर्दा उनिहरु अल्झेर लडे पछि आफ्नो मुख खोलिएर कराए पछि उनिहरु भगेको उनको भनाई छ ।

त्यस पछि भने आफू गाउँमा पनि सुरक्षित नभएकोले पुन काठमाडौ आएको संगिताको भनाई छ । अहिले श्रीमान कहाँ छन भन्ने आफुलाई थाहा नभएको उनको भनाई छ । आफू गाउँकै प्र’हरीमा जान खोज्दा पनि फोनमा गाउँको प्र’ह’रीलाई आफुले कि’निसकेकोले त्यहा केही नहुने भन्दै ध’म्की दिए पछि आफू काठमाडौ आएको उनको भनाई छ । काठमाडौमा पनि बौद्ध प्रहरीमा आफ्नो मान्छे भएको आफुले किनेको भन्दै त्यहा गए राम्रो नहुने भनी म्यासेजमा ध’म्की दिएकोले आफू प्र’हरीमा जान नसकेको उनको भनाई छ ।

 


Last Updated on: December 2nd, 2021 at 1:58 pm
७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया