शुक्रबार १४ माघ २०७८

सल्यान जिल्लाको सारदा नगरपालिका ५ रानिकोटमा दुई भाउजुहरु मिलेर देवरको हx’त्या गरे पछि अहिले उक्त घxट’xना निकै चर्चामा छ मंसिर ९ गते भएको उक्त घ’xटxनामा भाउजुले देवरको टा’उको’मा बन्’चरो हाx’नेxर ह’xत्या गरेका थिए । घरका परिवार नेपालगन्ज गएको अवस्थामा घरमा देवर शेरबहादुर र भाउजू लक्ष्मी मात्र रहेका थिए । तर ह’त्यामा भने अर्कि भाउजू नाता पर्ने राधा पनि संलग्न भएको खुल्न आएको छ । भाउजू लक्ष्मीका श्रीमान भने वैदेशिक रोजगारीमा दुबैमा रहेका छन ।

भाउजू लक्ष्मीले गाउले र प्र’हरीमा दिएको बयान अनुसार ” खानपिन पछि सुत्न गएका देवरले पानी माग्नुभयो, आफु पानी लिएर देवरको कोठामा गएर पानी दिन लाग्दा देवरले आफुलाई समात्नु भयो र म चिच्याए । चि’च्या’ए पछि राधा आएर बन्’चरो प्रx’हाx’र गरिन ।” तर गाउँलेहरुले उक्त बयान मान्न तयार देखिदैनन । देवरको हx”त्या पछि उनको शx”व खो”ला”मा फा’ल्न उनिहरु अटो भएको घर गए पछि अटो ड्राइभरकि श्रीमतिले ह”त्या’को खबर पाएकी थिइन । तर उनले साथ नदिए पछि उनिहरु फर्किए ।

फर्किएर उनिहरुले शx”व जलाउने प्रयास गरेका थिए । साथै देवरको मोबाइल पनि उनिहरुले फुx’टाx’ए’xर जलाएका छन । शेरबहादुरको ह”त्या भै सके पछि उनको मोबाइल फु”xटा’xएर ज’ला’उ’नु पर्ने के कारण थियो त भन्ने कुराले अहिले सबैको ध्यान तानेको छ । सारदा नगरपालिका ५ का वडा अध्यक्षले भने त्यही मोबाइल नै शेरबहादुरको हx”त्या’को प्रमुख कारण रहेको हुनसक्ने बताउंछन । त्यसैले उनिहरुले उक्त मोबाइल जलाएर नष्ट गरेको उनको भनाई रहेको छ । नत्र मोबाइल जलाउनु पर्ने अन्य कारण नभएको उनको भनाई छ ।

अध्यक्ष प्रदिप शाहिका अनुसार घ’ट’ना र’हस्य’मय रहेको बताए । भाउजू लक्ष्मीले दिएको बयान घ’ट’ना’सगँ नमिल्ने उनले बताए । यदि देवरले त्यसरी उनलाई समाउन खोजेको र राधाले ब’न्च’रो हा’ने’को भए उनको अगाडि नि’धा’र’मा चो”ट नहुने बताए । पछाडी बाट हा’ने’को हुनु पर्ने तर अगाडि नि”धारमा चो”ट भएकोले उक्त बयानमा कुनै सत्यता नभएको उनको दाबी छ । ह”त्या पछि शेरबहादुरको मोबाइल जलाएर नष्ट गर्नु पनि अर्को र’हस्य रहेको उनले बताए । अहिले दुबै भाउजुलाई प’क्राउ गरि प्र’हरीले अनुसन्धान गरिरहेको छ ।

अध्यक्ष शाहिका अनुसार लक्ष्मीका श्रीमान बिदेशमा रहेको र राधाका श्रीमान अपांग रहेको साथै ती ती भाउजुहरुको उमेर पनि भर्खर २५/३० वर्षको भएकोले गर्दा देवर शेरबहादुरको उक्त मोबाइलमा उनिहरुको कसैसगँ अ’नैतिक सम्बन्धको रेकर्ड भएकोले गर्दा ह”त्या भएको हुन सक्ने बताए । या त शेरबहादुरले आफ्नो मोबाइलमा केही त्यस्तो रेकर्ड राखेर उनिहरुलाई ध”म्का”ई अ”नैतिक गतिविधि गरेको हुन सक्ने पनि उनको शं”का छ । शेरबहादुरले दशैको केही दिन अघि बिबाह गरेका थिए । दशैमा माइत गएकी श्रीमती अहिलेसम्म फर्किएकी छैनन । त्यसैले पनि शं’का गर्ने ठाउँ रहेको उनको भनाई छ । (भिडियो हेर्नुस)


Last Updated on: December 2nd, 2021 at 2:36 pm
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया