आइतबार ०७ आश्विन २०८०

कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिका-९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो ।

मृतक रोशीनीकी आमा मञ्जुका अनुसार घरबाट साथीहरुसँग पोखरीतर्फ निक्लेको आधा घण्टामै छोरी पोखरीमा डुबेको खबर आएको थियो।

पौडी खेल्न नआउने र कहिले पनि नुहाउन पोखरीतर्फ नजाने गरेकी छोरीलाई आफूले रोक्दा रोक्दै नमानेर गएको मञ्जुले बताइन्। रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले रुँदै बताइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: May 20th, 2021 at 1:00 am
४६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया