शुक्रबार ०५ आश्विन २०८०

रामेछापका आयुस सुनुवारले दश दिन देखि हराएकी श्रीमती फेला पारेपछि निकै खुसी भएका छन् । सानो छोरा समेत लिएर हिडेकी उनको श्रीमती मिडियामा उनका श्रीमान रोएको देखेर फर्केर आएकी छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

कपिलबस्तुमा माओवादी केन्द्रका नेता दीपक माथि गो ली प्र’हा र, अर्का एक भारत…
श्रीमानले तिमी जहाँ भए पनि फर्केर आउ म पहिला जति माया गर्थे त्यती नै माया अझै पनि गरिरहने छु भन्दै रोएका थिए । उनको त्यो भिडियो श्रीमती धनमायाले पनि हेरेकी थिइन् ।

श्रीमानले त्यसरी रोएर भिडियोमा बोलेपछि उनी फर्केर आइन् । धनमाया घरवाट हिडेपछि भारत जान भनेर झोला बोकेर हिडेकी थिइन् तर जव श्रीमानले रुँदै गरेको आग्रह देखेर सानो बच्चा बोकेर फेरी घर फर्केकी छन् ।

उनी घर फर्केपछि आयुससंग धनमायाले अब कहिल्यै घर छोडेर नहिड्ने भनेर बाचा गरेकी छन् । उनी गएको शनिवार घर फर्केको बताइन् ।

उनले आफ्नो श्रीमानले कति माया गर्दा रहेछन् भनेर बिचार गर्न केही दिन घर छोडेर हिडेको बताइन् । श्रीमानले बोलेको केही कुराले आफ्नो दुखाएको कारण

घर छोडेको बताइन् । उनले श्रीमानले समय नदिएका कारण आफुलाई एक्लो पनको महशुस भएको र श्रीमानसंग दुखसुखको कुरा सुनाउन र सुन्न नपाउँदा विरक्तिएर हिँडेको बताइन् ।

उनले आफु हिडेपछि श्रीमान रुँदै गरेको बिलौना देखेर मन पग्लिएको बताइन् । श्रीमान भिडियोमा रोएको देखेर आफु पनि एक्लै रोएको बताइन् । उनले मिडियामा गरगहना र पैसा पनि लिएर गएको भनिएको देखेर भने दुख लागेको बताइन् । उनले आफुलाई खान र बस्न चाहिने भएकाले केही पैसा भने लिएर गएको बताइन् । तर मिडियामा भनिएजति नलगेको बताइन् ।

स्वर्गादपि गरियसी” यसै भनाईलाई आत्मासाथ गर्दै महिला एक सृष्टिकर्ता हुन् जसले एक शिशुलाई ९ महिला कोखमा राखि हजारौं दुःख कष्ट गरेर उक्त्त शिशुलाई जन्म दिन्छिन् बदलिदो समय सँगै हरेक कुराहरु परिर्वतन भईरहेको छ । यसैगरि बच्चा जन्माउने तरिकामा पनि त्यतिकै फरक आएको छ ।

अहिलेको अवस्थामा विभिन्न कारणले गर्दा महिलाहरुले सामान्य भन्दा अप्रेशनगरी बच्चा जन्माउनेको सख्या दिनप्रतिदिन बढ्ेदै गईरहेको छ । के अप्रेशन गरेर बच्चा जन्माउनु राम्रो हो ?

अप्रेशन पछि के कुरामा ध्यान दिनु पर्दछ ? यस्तै विभिद जिज्ञासाहरुलाई मेटाउनका लागि महिला स्वास्थ्य संम्वाददाता समृद्धा के.सी ले स्त्रीरोग विशेषज्ञ नुतन शर्मा सँग गरेको कुराकानी :

१.आजभोली प्राय: जसो महिलाले नर्मल भन्दा अप्रेशन गरेर बच्चा जन्माउछन् यो कुरा कतिको सत्य हो ? त्यस्तो त खासै केहि छैन तर आजभोलि पहिलेको तुलनामा गर्भवति महिलाले नर्मल भन्दा अप्रेशन गरेर बच्चा जन्माउछन् ।

मलाई यस्तो लाग्छ अहिलेको मानिसहरु अलि परिबर्तन भएका छन् । म एउटा टेस्ट ट्यूब बेबी कोविशेषज्ञ हो । म उच्च गर्भावस्थाको समस्या हरु बढी हेर्दछु , कसैलाई अनियन्त्रित मधुमेह हुन्छ ।

त्यस्तो जटिल अबस्थामा अप्रेशन गरिन्छ । मधुमेह र उच्च गर्भावस्था भएका बिरामीहरुले प्राय जोखिम लिदैन् चाहादैन्न् त्यसैले अप्रेशन गरिन्छ । तर अप्रशेन गरेर बच्चा जन्माउनु भन्दा नर्मलरुपमा बच्चा जन्माउदा स्वास्थ्यका दुष्टिले राम्रो मानिन्छ । त्यसै गरि गभर्वति महिलाको अवस्था सामान्य नभएको खण्डमा अप्रेशन गरेर बच्चा जन्माउन आवश्यक हुन्छ ।

२. नर्मल बच्चा जन्माउनु र अप्रेशन गर्नुमा के फरक छ ? फरक त धेरै छ , नर्मल बच्चा जन्मेपछि बिरामी आफैले आफनौ कामहरु सजिलै सँग गर्न सक्दछ खानपानमा पनि पुर्णरुपले खान मिल्छ । सक्छ ।

आफ्नो जिवन जिउने प्रक्रियामा छिटै् फर्किन सक्छ । तर अप्रेशन गरेको महिलालाई दैनिक आफना कामहरु गर्नुको लागि अलि समय लाग्छ । अप्रशन गरेर बच्चा जन्माएको महिलालाई नर्मल भन्दा बढि आरामको आवश्यकता पर्दछ । यो पनि हो कि नर्मल बच्चा जन्माउदा १२ देखि १४ घण्टा बेथा पनि लाग्छ जसलाई सहन नसकेर अप्रेशन गरिन्छ । अप्रेशन गर्यो भने त्यो पिडा हुदैन तर अप्रेशन गरेको घाउ भने लामो समय सम्म २ देखि ३ दिन सम्म दुख्छ ।

३.अप्रेशन गरेर बच्चा जन्माउनुको मूख्य कारण के होला ? अप्रेशन गरेर बच्चा जन्माउनुको धेरै कारण्हरु छन् । जस्तैः कुनै गर्भवति महिलाको बच्चा उल्टो छ त्यस्तो समस्या भयो भने पनि अप्रेशन गर्नुपर्दछ ।

२ वटा बच्चा भैसकेको छ फेरि पनि बच्चा उल्टो छ वा पहिला पनि अप्रेशन नै गरेर बच्चा जन्मिएको छ भने सो महिलाको अप्रशेन गरेर बच्चा जन्माउनु पर्छ , वा बच्चा जनाहा परेको छ , बच्चाको नाबि पाठेघरको द्धारा मै गएर बसेको छ त्यस्तो अवस्थामा नर्मल डेलिभरि हुदैन वा बच्चाको विकासमा असर पुग्दछ ।

यस्तो अवस्थामा बिरामीलाई १२ देखि १४ घण्टाको बेथा लाग्न सक्दछ र पिडा सहन नसकेको खण्डमा त्यस्तो महिलाको अप्रेशन गर्न आश्यक पर्दछ ।
४. नर्मल डेलिभरि पश्चात यौन सन्तृष्टि केहि कमि आउँछ कि आउँदैन ? अवश्य पनि नर्मल डेलिभरी हुने समयमा जुन यौनि १.५२ सेमी को मात्र हुन्छ जो च्यातिएर ३,४ कि लो को बच्चा निस्किन्छ । त्यसैले कतिपय महिलाहरुले आफनो श्रीमानले यौन सन्तृष्टिमा कमि आएका गुनासा गरेको बताउछन् ।

५. अप्रेशन गरेर बच्चा जन्माए पछि अर्को बच्चा जन्माउन कति वर्ष कुर्न ुपर्छ ? कम्तीमा २ वर्ष पछि बच्चा जन्माउदा आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो हुन्छ ।
६. कति पटक सम्म अप्रेशन गरेर बच्चा जन्माउन सकिन्छ ?

३ पटक सम्म भनिन्छ तर कतिपय घटनाहरू मा ४ पटक सम्म पनि अप्रेशन गरिन्छ ।

७. डेलिभरिको कति समय पछि यौन सम्पर्क राख्न सकिन्छ ? प्राय डेलिभरि भएको पछि ६ हप्ता सम्म आराम गर्नु पर्दछ । ६ हप्ता भनेको सुत्केरीको समय हो । जसमा पाठेघर पहिलेको स्थानमा आउन करिब ६ हप्ता लाग्दछ । शरीरको सबै अङ्गहरु नर्मल अवस्था मा आउछ । त्यस पछि यौन सम्बन्ध राख्न ठिकै हुन्छ ।

८.अप्रेशन गरेर डेलिभरि गर्नु र नर्मल डेलिभरि गर्नुमा के के फाइदाहरु छन् ? नर्मल डेलिभरिको फाइदा भनेको त्यही हो आफ्नो काममा छिटै फर्किन सकिन्छ । सबै कुरा, आफ्नो जिवन नर्मल तरिकामा जिउन सकिन्छ ।

नर्मल डेलिभरिमा कुनै सीमाहुदैन जति पनि बच्चा जन्माउन सकिन्छ । यो चाहि नर्मल डेलिभरीको फाइदाहरु हुन र बेफाइदा २,३ रहेका छन् । अप्रेशन गरेर बच्चा जन्मियो भने महिलामा आङ्ग खस्ने समस्या ज्यादै कम हुन्छ । नर्मल डेलिभरि भएका महिलाहरुका श्रीमानले यौन कार्यमा असन्तृष्टि भएको भन्दै कतिपय महिलाहरु भजाइना टाइट गर्नको निमित्त टाका लगाउन आउने गर्दछन् ।

९. अप्रेशन गरेर बच्चा जन्माएका महिलाहरुले के के कुरामा ध्यान दिनु पर्छ ? अप्रेशन गरेको महिलाहरुले सक्दो आराम गर्नुपर्दछ । ३ महिना सम्म भारि काम नगर्ने अरु नर्मल कार्य गर्न सकिन्छ ।

१०. डाक्टर भएको नताले कुन तरिका बटा बच्चा जन्माउन सल्लाह दिनु हुन्छ ? डाक्टर भएको नाताले म सबैलाई सकेसम्म नर्मल डेलिभरीनै गर्न सल्लाहा दिन्छु । नर्मल डेलिभरी आमा र बच्चा दुबैको लागी राम्रो हुन्छ । त्यसमा कुनै पनि किसिमको डर त्रास हुदैन ।

तर कतिपय अवस्थामा नर्मल डेलिभरीको सम्भावना नरहेको अवस्थामा आमा र बच्चा दुबैको ज्यान जोगाउनका लागि पनि अप्रेशन गर्न जरुरी हुन्छ ।

आजभोलि अप्रेशन गर्नुको मुख्य कारण भनेको विभिन्नखाले रोग तथा पिडा सहन नसकेर महिलाहरुले अप्रेशन गरेर बच्चा जन्माउन आग्रह गर्दछन् । डाक्टरले गर्ने उपचार त्यही हो तर बिरामीमा भर पर्छ । हामीले उहाँहरुलाई यसको फाइदा र बेफाइदा दुबै भनिदिएका हुन्छौं ।

११. अन्त्यमा हाम्रो गर्भवती दिदि बहिनीलाई के सुझाब दिन चाहनु हुन्छ ? सुझाब भनेको यही हो कि समय मै डेलिभरी हुनु प¥यो, सहि उमेरमा बच्चा जन्मायो भने आमा र बच्चा दुबै स्वस्थ हुन्छ । स्वास्थ्यको राम्रो सँग ख्याल गर्नहोस् तथा सकेसम्म नर्मल बच्चा जन्माउन सुझाब दिन्छु ।


Last Updated on: May 20th, 2021 at 11:29 am
५५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया