शुक्रबार १४ माघ २०७८

भारतमा एक १७ वर्षका किशोरले आफ्नै १९ वर्षकी दिदीको ह, त्या गरेका छन्।

परिवारको स्वीकृति विपरित प्रेमीसँग विवाह गरेपछि कृति नाम गरेकी युवतीको आफ्नै भाई सन्जयबाट ह, त्या भएको बीबीसी मराठीले जनाएको छ।

गत जुन महिनामा कृतिले प्रेमी अभिनाश थोरेसँग विवाह गरेका थिए। अभिनाश गरिब थिए त्यसकारण कृतिको परिवार यो विवाहको लागि राजी थिएनन्।

यतिबेला दुई महिनाकी गर्भवती कृतिको माइतीमै ह, त्या भएको हो।

खबरअनुसार ह, त्यापछि सन्जयले दिदीको घाँ, टी छि, ना,एका थिए। उनले उक्त का, टीएको टाउकोसँग आमासँगै बसेर सेल्फी खिचेको पनि प्रहरीको भनाइ छ,

३९ वर्षकी आमा शोभाले छोरी कृतिलाई फकाएर घर बोलाएकी थिइन्। आमा र छोराकै मिलेमतोमा ह, त्या भएको बताइएको छ।

उनीहरुले छिमेकीलाई समेत रेटिएको टाउको देखाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हाल दुवै पक्राउ परेका छन्।

 


Last Updated on: December 8th, 2021 at 3:57 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया