बुधबार १७ जेठ २०८०

आजभोलि सामाजिक संजाल विशेषगरि टिकटकमा निकै नै भाइरल एउटा नाम हो “CPR Tatoo” । आफ्नो शरीरमा टाटु खोपाउन चाहने युवा युबतिको नजरमा परेका बिकाश मोक्तान उर्फ सिपिआर टाटु अहिले निकै चर्चामा छन।काठमान्डौमा सामान्य टाटु पसल संचालन गरेर गुजारा चलाई रहेका बिकाश मोक्तानलाई टिकटकले एक्कासि भाइरल बनायो ।

टिकटक भिडियो हेरेरै उनको पसलमा दैनिक थुप्रै युवायुवती आउँन थाले । आफ्नो पसलमा आउने युवायुवती संग ट्याटु खोपेर टिकटक भिडियो बनाउँदै गर्दा उनी एकाएक भाइरल बने ।रौतहटको एउटा सामान्य परिवारमा जन्मिएका बिकाश उर्फ सिपिआर टाटु बिबाहित हुन् ।आफ्नो शरीरमा टाटु खोपाउन चाहने युवा युबतिको नजरमा पर्ने बिकाश केहि समयअघि विवादमा पनि तानिएका थिए ।

टाटु खोप्न आउने युवतीहरु संग भिडियो बनाउदै आफ्नो टिकटकमा पोस्ट समेत गर्ने गरेका छन् ।युवती संग मस्ती गरेका भिडियोले अहिले बिकाश उर्फ सिपिआर टाटुको पारिवारिक जिबनमा भने संकट आइलागेको छ ।उनकी श्रीमतीले टिकटक लाइभमा आएर बिकाशले धोका दिन लागेको आरोप लगाएकी छन् । यससँगै उनी विवादमा पनि तानिएका थिए ।

उनको श्रीमती र एक छोरी समेत रहेकी छिन ।उनकी श्रीमतीको नाम सलिना मोक्तान रहेको छ । आफु बिबाहित रहे पनि एक मिडियासंग अंतर्बर्ताका क्रममा आफु सिंगल रहेको र महिनामा लाखौ कमाउने बताएपछि उनको पसलमा टाटु खोप्ने बहानामा उनलाई आफ्नो प्रेमी बनाउन थुप्रै युवतीहरु पुग्ने गरेका छन ।

अहिले पछिल्लो समयमा उनको मृ’त्युको झुट खबर पनि टिकटकमा निकै नै भाइरल भएको थियो । ग्या’ङ फा’इ’ट परेर मृ’त्यु भएको भनेर उनीको झु’ट समाचार टिकटकभरी भाइरल बनेको थियो । यसको स्पष्टीकरण दिँदै उनले रुँदै अन्तरवार्ता दिएका छन । अब बाँकी भिडियोमा


Last Updated on: December 9th, 2021 at 12:16 pm
७८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया