बुधबार २४ जेठ २०८०

लाहुरे बन्छु भन्ने सपना बोकेर छिमेकी देश भारत गएका गोरखाका चन्द्र बहादुर गुरुङ रहस्यमय तरिकाले भारतमै बेप’त्ता भए। घर छोडेको पन्ध्र बर्ष पछी चिठी र फोटो र आयो तर उनी कहिले फर्किएनन् ।

घरको एकको छोरा हुन चन्द्र बहादुर गुरुङ ,घरको एक्लो छोरा घर नफर्किय पछि छोराको बाटो कुर्दा कुर्दै तीन वर्ष पहिला चन्द्र बहादुरका बुवाको मृ’त्यु भयो। लाहुरे बन्न गएको छोरा घर फर्किन्छ भन्ने आशा मनभरी राख्दै ८२ वर्षिय आमा अहिले पनि छोरा फर्किने बाटो हेर्दै बस्छिन्। चन्द्र बहादुर अहिले सम्पर्कमा नआएको २८ वर्ष पुग्यो अहिले उनी कस्तो अवस्थामा छन् कसैलाई थाहा छैन

हेर्नुहोस् यो भिडियो


Last Updated on: December 9th, 2021 at 12:39 pm
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया