बुधबार १७ जेठ २०८०

एउटा ग,लत सुइ’का कारण छोरी जन्मिए’पछि एक दम्प तीले १ अर्ब १९ करोड रुपैयाँ पाएका छन् । खासमा ती महिलालाई ग,र्भ!नि’रोधक सुइ लगाउनु:पर्ने थियो ।

तर, नर्सले ला,पर-वाहीपूर्ण तरिकाले उनलाई कुन सु’इ लगाउ-नुपर्ने भन्ने-तर्फ ग,म्भी’रता नदेखाइ उन’लाई फ्लु को सु’इ लगाइ’दिएकी थिइन् । ग,लत सुइ लगाइएपछि ती महिलाले छोरी जन्माइन् । अहिले यो दम्पती’लाई अदा’लतले १ करोड डलर क्ष’ति,पू,र्ति दिलाएको छ ।

सिए टल टाइम्समा प्रकाशित अनुसार यी दम्पती अमेरि- काको सिएटलका हुन् । ती महिला एक सामु’दायिक क्लि ’निकमा ग,र्भ-नि,रोधक सुई लगाउ’नको लागि गएकी थि इन् । तर नर्सले उनलाई फ्लु’को सुइ लगाइदिइन् । ग,लत सु’ई लगा’इएका कारण यो दम्पतीले छोरी जन्माए ।

केप टाउन / काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरा’मीले भरिएका छन् ।

अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापाेसाले सम्पूर्ण नागरिकहरु’लाई खाे’प लगाउन आ’ह्वान गरेका छन् ।

यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकाेमा पछिल्लाे २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार सं’क्रमित भेटिएका छन् ।

दक्षिण अफ्रिकाकाे स’रुवा राेगका लागि राष्ट्रिय संस्था (एनआइसीडी) का अनुसार पछिल्लाे समयमा सं’क्रमणमा भएकाे बृद्धि अ’प्रत्या’सित हाे ।

देश काेभिडकाे चाैथाे ल’हरमा प्रवेश गरिसकेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ‘दु’र्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीकाे संख्या दाेब्बरले बढेकाे छ,’ सं’क्रमक राेग विज्ञ इयान साने भन्छन् ।

संक्र’मितकाे संख्यामा बृद्धि भएकाेले त्यसका लागि तयारी हुन उनले अस्पताललाई आग्रह गरेका छन् ।


Last Updated on: December 10th, 2021 at 12:20 pm
१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया