आइतबार २१ जेठ २०८०

काठमान्डौ – नुवाकोटमा फेरी घ’ट्यो सोच्नै न’सकिने अर्को घ’टना, यो सुन्दा कस्को म’न रु’न्न होला र ? नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाको ह त्यामा संलग्न रहेको अभियोगमा मंगलबार राति चारजनालाई प्रहरीले प क्रा उ गरेको छ ।

प्रहरीले प क्रा उ पर्नेहरूलाई सार्वजानिक भने गरेको छैन । प क्रा उ गरेसँगै थापाको शव परीक्षण (मोस्टमार्टम)का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा २ ख ६५८७ नम्बरको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका-१ तलाखुमा शव भेट्टिएको थियो ।

ह त्यामा संलग्न व्यक्तिको प क्रा उ माग गर्दै पीडित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । प क्रा उ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार उनी कार्यरत बसमा र ग त ल त्पति एको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव पाइएको थियो । उक्त बसका चालकसहित चारजनालाई प्रहरीले प क्रा उ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन् ।


Last Updated on: December 10th, 2021 at 2:31 pm
१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया