मंगलबार २३ जेठ २०८०

हे भगवान् ! कस्तो थिए यस्तो भए ,मलाई बचाउनुस् म बाच्न चाहान्छु (हेर्नुस् भिडियो )
May 20, 2021 5
धरानमा ६ बर्षिय बाबु जो एक बर्ष अघिसम्म मजाले नाच्ने ,कुद्ने ,खेल्ने र उतिकै मोटो पनि थिए ।तर अहिले एक बर्ष पछि उनी यो ढंगले सुकेका छन् कि जो कोहिले हेर्दा मन रुनु स्वभाविक नै हो ।उनी एकोहोरो रोइ रहन्छन् ।उनको खुट्टा हात दुबै बाङ्गा भैसकेका छन् ,उनको शरीर पुरै नै सुकेको छ ।

त्यो परिवारमा बज्रपात कहाँ त्यति मात्रै होर हजुरबुवाको पनि दुइटै मृगौला फेल छन् र लाग्छ दुख जति भगवानले यहि परिवारलाइ मात्रै थुपारिदिएको छ ।चिकित्सकले ती बाबुलाई लागेको रोग दिमागि भएको कारण शो रोगको उपचार नै नहुने बताइसकेपछि अहिले परिवार पुरै तहसनहस भएको छ ।

काठमाडौं देखि सिलगुढिसम्म पनि उपचारको आशले लगियो तर काहिबाट पनि हितमा सकारात्मक समाचार नपाएपछि अन्ततः यी बाबुलाई घरमै राखेर टुलुटुलु हेर्न बिबस छ परिवार ।आर्थिक अवस्था पनि एकदमै कमजोर भएको शो परिवार अहिले आर्थिक र मानसिक चपेटा दुबैबाट गुज्रिन बिबस छ ।

हेर्नुस् भिडियो सामाग्री

 


Last Updated on: May 20th, 2021 at 5:29 pm
३८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया