बुधबार २४ जेठ २०८०

घ’ट’ना हो नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वाड नं १ तलाखु भन्ने गाउँको । २२ वर्षीय सुमन घरका एक्ला छोरा थिए ।

तिहारको भोलिपल्ट कुमार पन्डितले सुमनलाई आफ्नो गाडीको सहचालक बसाल्न आफ्नो घाडीमा लिएर गएका थिए । केहिदिन मात्र भनेर लगेका कुमार र सुमनले एउटै गाडीमा काम गर्न थाले ।

मंसिर २१ सुमनको दिदिको जन्मदिन थियो । घ’ट’ना घटेकै दिन २० गते दिउँसो सुमनले आफ्नी दिदिलाई फोन गर्दै भोलि बिहानै जन्मदिन मनाउन घर आइपुग्छु भनेका थिए । तर दु’र्भा’ग्य, त्यही राती १२ बजे सुमनको मृ’ त्यु भएको खबर घरपरिवारले थाहा पाए ।

त्यसपछि घरपरिवार सहित गाउँले हरु उर्लेर उक्त घ’ट’ना भएको घ’ट’ना’स्थ’ल’मा पुगे । सुमनको मृ’ त शरिर भेटिएको झण्डै ३०० मिटर माथी दुइटा गाडीहरु फसेर बिग्रेको अवस्थामा राखेको थियो ।

ती दुइटा गाडीमध्य एउटा गाडीको सहचालक थिए मृ’ तक सुमन थापा । घ’ट’नाका २ आ’ रो’ पी’हरु कुमार पण्डित र श्यामहरी पण्डित तीनै दुई गाडीका ड्राइभरहरु हुन । उनीहरू फसेको गाडीलाई निकाल्न खोजेको जस्तो ना’टक गरिरहेका थिए ।

कुमारले चलाउने गाडीभित्र मृ’ त ’क सुमनको चप्पल भेटियो र गाडी भित्रै राखिएको फ’ला’म’को र’ड’मा र’ ग’ त ला’गेको भे’टियो ।

त्यस दृ’श्य देखेपछि त्यहाँ उपस्तिथि मृ’त’क’का आफन्त र गाउँलेले शं’ का गर्न थाले कि त्य’हाँ ह” त्या नै भएको हो भनेर ।


Last Updated on: December 10th, 2021 at 4:34 pm
४९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया