शुक्रबार १९ जेठ २०८०

Home > समाचार > नमस्ते म अहिले हस्पिटलको बेडमा मृ,त्युसँग लडिरहेको छु, मलाई ब,चाउनुहोस्, म बाँच्न चाहन्छु।
नमस्ते म अहिले हस्पिटलको बेडमा मृ,त्युसँग लडिरहेको छु, मलाई ब,चाउनुहोस्, म बाँच्न चाहन्छु।

adminMay 20, 2021 समाचार, समाज0
SUGGESTED NEWS
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

नमस्ते म अहिले हस्पिटल को बेडमा मृत्युसँग लडिरहेको छु। मलाई बचाउनुहोस् । म बाँच्न चाहन्छु।???? आज म हजुरहरूप्रती दोस्रो जन्म को भिक माग्दै छु। मेरो जिवन प्रति हजुरहरुको सहयोग को ठुलो आवसेक रहेको छ। सकेको सहयोग गर्नुहोला। नभए यो पोस्ट धेरै भन्दा धेरै शेयर गरेर ३ करोड सहयोगीमन सच्चा नेपाली सामु पुगोस् ।”

आदरणीय सम्पूर्ण देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सर्बप्रथम त नमस्ते। तपाई हाम्रो चेलि अनिशा_लामा ठेगाना सर्लाही जिल्ला बरहथावा नगरपालिका हजरिया छसै बिघा। २ बर्ष पहिले bone_marrow_cancer लागेर नयाँबानेश्वरमा स्थित civil hospital उपचारको क्रममा १३ लाख रिन भएर खेतबारी बेचेर पनि ऋण चुक्ता नभई आमा बिदेसिनु परेको छ ।

SUGGESTED NEWS
Mgid
Mgid

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

What If Covid-19 Hit Disney?
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

Very Realistic Game For Men!
RAID: Shadow Legends
र फेरि तेही रोग बल्झिएर सोही hospital उपचार हुदैछ। doctor को सल्लाहअनुसार २५ लाख भन्दा बढी खर्च लाग्ने भएकाले हजुरहरु सहयोग को ठुलो खाँचो रहेको छ। सकेको सहयोग गरौ। नभए यो पोस्ट_शेयर गरेर सहयोगी मन सच्चा नेपाली सामुपुगोस् । बहिनी लाई बचाउन सक्दो सहयोग गरौं। जानाकारी को लागि सम्पर्क नम्बर 9851078223/9808129206 hem blon ।

 


Last Updated on: May 20th, 2021 at 5:34 pm
८८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया