बुधबार १७ जेठ २०८०

एजेन्सी । कोरोनाको नयाँ संस्करण ओमिक्रोनको पहिलो संक्रमित दक्षिण अफ्रिकामा भेटिएको थियो। विश्व स्वास्थ्य संगठनले ले ओमिक्रोनलाई सावधानी अपनाउनुपर्ने संक्रमितको एक प्रकारको रूपमा सूचीबद्ध गरेको छ। अब यो भेरियन्टको बारेमा एउटा ठूलो कुरा बाहिर आएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ओमिक्रोन संस्करण दुई वंशहरू बि ए १ र वि ए २ मा विभाजन गरिएको छ। ओमिक्रोनको नयाँ वंश विए २ को धेरै संक्रमितहरू दक्षिण अफ्रिका, अष्ट्रेलिया र क्यानडामा भेटिएको भाइरोलोजिस्टहरू बताउँछन्। वैज्ञानिकहरूले नयाँ प्रकारको ओमिक्रोन पत्ता लगाउन अझ गाह्रो भएको बताएका छन्।

एजेन्सी : न्युजिल्यान्डमा सू’र्तिज’न्य प’दा’र्थको विक्रीमा प्र’तिब’न्ध लगाइने भएको छ । धु’मपा’नलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सू’र्ति’ज’न्य प’दा’र्थ किन्न नपाउने कानुन ल्याउन लागिएकाे हाे ।

सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा अ‍ाउने अपेक्षा गरिएको छ । ‘सरकारले युवाहरुलाई धु’माप’नबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,’ स्वास्थ्यमन्त्री डा आयसा भरलले भने ।

सरकारले विस्तारै सम्पूर्ण उमेर समूहका मानिसहरुलाई धु’मपा’नमा प्रतिबन्ध लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । सरकारको कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत गरेका छन् ।

‘सरकारको कदमले सू’र्तिज’न्य प’र्दा’थ विक्रीमा कमी आउने र कम हा’निका’रक उत्पादन उपभोग गर्न सहयोग गर्नेछ । सरकारको पछिल्लो कदमले युवाहरुलाई कू’लतबाट पनि जोगाउनेछ,’ युनिभर्सिटी अफ ओटागोका प्राध्यापक जेनेट हुकले भने ।


Last Updated on: December 11th, 2021 at 10:50 am
५४० पटक हेरिएको

तपाईको प्रतिक्रिया