बुधबार २४ जेठ २०८०

भाउजू ह, त्या गरेर राति दाजुसँगै भाउजू खो,ज्न निस्किए
May 20, 2021 21
39
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
विराटनगर : मोरङको रंगेलीमा सामान्य घर झ,ग,डामा देवरले भाउजूको ह, x त्या ग, रेको खुलेको छ। प्रहरीको प्रारम्भिक बयानले भनेको छ- रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको ह, x त्या उनकै देवर १९ वर्षीय विनोद यादवले गरेका हुन्। ​

कसरी भयो घ, x ट, x ना?

मङ्गलबार दिउँसो घरमा देवर भाउजूबीच सामान्य विषयलाई लिएर वि, xc वा, x द भएको थियो। विवादपछि बेलुका साढे सात बजे महिला श्रीमान बेचन यादवलाई खो, ज्न भन्दै घरदेखि उत्तरतर्फ लागेकी थिइन्। उनलाई पछ्याउँदै देवर विनोद पनि पछिपछि लागेका थिए।

‘घरदेखि उत्तर करिब डेढ किलोमिटरमा नहरको डिलमा पुगेपछि देवर विनोदले अनितालाई ढ, x का, x लिदिए। मोरङका प्रमुख एसपी सन्तोष खड्काले भने, भाउजू नहरमा लडिन् र विनोदले अनिताको घाँ, x टीमा धा, x रि, x लो ह, x ति, x या, x र (दा,उ) प्र, यो, ग गरी ह, x त्या गरे।’

मंगलबार राति करिब ८ बजे ह, x त्या गरेपछि विनोद दा, उ बोकेर घर पुगेका थिए। ह, x त्या गरेको पत्तो पाउने भएकोले र, x ग, x त ल, x त, x प, x तिएको दा, x उ पानीले धोएर घरमा राखे। रातिसम्म श्रीमती घर नआएपछि उनका श्रीमान बेचन श्रीमती खोज्न हिँडे। भाउजू खोज्न विनोद पनि सँगै दाजुसँग गएका थिए। अनि दाजुसँगै विनोद घर फर्किएका थिए।

स्थानीयले देखे अनिताको ला, स

स्थानीयले बुधबार बिहान अनिताको श, व देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर गरेपछि फ, रा, र विनोदलाई प्रहरीले रंगेली बजारमा लुकेर बसेको अवस्थामा बुधबार बिहान ८ बजे प, क्रा, उ गरेको एसपी खड्काले जानकारी दिए।

भाउजूको ह, x त्या गरेको १२ घण्टापछि विनोदलाई प्रहरीले प, x क्रा, x उ गर्न सफल भएको थियो।


Last Updated on: May 20th, 2021 at 5:38 pm
१३३० पटक हेरिएको

तपाईको प्रतिक्रिया