
४ पांग्रे स्कुटर देखेर यात्रुहरुले धेरै दु:ख दिन्छन।।श्रीमान श्रीमती मिलेर कमाउछन महिनाकाे लाखौ
काठमान्डौ- काठमान्डौ- अहिले नेपालमा निकै फ स्टा उदै ग ई रहेको एउटा ब्यब्साय हो पठावो , देशमा रोजगारी न पाईरहेको बेलामा यो एक अहिले उत्कृस्ट काम बनेको छ पठावो तेस्तै गरी भक्तपुरमा एक दम्पती जो आफै शारिरिक अशत्त भएता पनि पठावो चलाउदै आउने गरेको ब ताउछ्न श्रीमानले बिगत डेड बर्ष देखी चला उदै आएका छन ।
शारिरिक अशत्त हुँदा हुँदै पनि यत्तिको काम गर्नु भनेको सजिलो भने न रहेको पनि ब ताउछन्, श्रीमानको खुट्टा नचल्ने अनि श्रीमतिको पनि खुट्टा नचल्ने धेरै हस्पिटल जादा पनि निको न भएपछी अहिले उनिहरुले आफ्नो रोजी रोटिको लागी पठावो चलाउदै आएका छन , अब आउनुस उहाहरु सङ्ग गरिएको कुराकानी हेरौ।
भिडियो हेर्नको लागि अलको लिंक क्लिक गर्नुहोस: