
श्रीमानको मृ*त्युको भोलिपल्ट छोरी जन्मिएपछि भोक भोकै ३ दिनको सुत्केरी, रुदै आए परिवारनै मिडियामा (भिडियो सहित)
adminMay 20, 2021 भिडियो, समाज0
SUGGESTED NEWS
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
Best Car Manufacturers In The World
Brainberries
एजेन्सी । घरमा लक्ष्मीको आगमन हुदै थियो त्यसको अघिल्लो दिननै बाबाले सधैको लागि यो संसार छाडेर जानु भयो।कस्तो रैछ दैब पनि जुन गरिबीको रेखामा रहेको परिवारलाइ झन् पिडा थपिएको छ।माया गुरुङ दिदि जो सुकुम्बासी टोलमा बस्दै आएकी छिन्। केहि कमाउने श्रीमान पनि ठुलो रोगले सधैको लागि यो संसार छाडे।
अस्पतालमा औसधि किन्ने पैसा न भएपछि उनको ज्यान गयो,श्रीमानले संसार छाडेको भोलि पल्टनै अर्को सन्तानको आगमन भएको छ।श्रीमानको किरिया बसेकी मायालाइ यो बेला पौष्टिक खाना आवश्यक छ तर घरमा एक किलो चामल समेत रहेनछ।उनको अबस्था देखेर सबैको आँखा रसायो।सोहि क्रममा आएको सहयोग रकम हस्तान्तरण गरेको छौ कृपया सहयोग गर्नुहोला ।
भिडियोः