बुधबार २४ जेठ २०८०

आ’फ्नै श्रीमती’को ह’ त्या ग’री फ”रार रहेका रुपन्देहीका एक जना पुरुष आ’फै प्र’ह’री कार्यालय पुगे’का छन्।

रुपन्देहीको सैनामैनाका सुकुम भन्ने सन्तबहादुर घर्ति श्रीमती ह’ त्या ग’रेर आफै प्रहरी कार्यालय पुगेका छन्। घर्तिले शुक्रवार विहान आफ्नै श्रीमती ३६ वर्षिय खुमा घर्ति’को खु’कु री प्र’ हा र गरि ह’ त्या गरे’का थिए।

सैनामैना ८ बांसगढीमा घर भएकी खुमा शुक्रवार बुटवल ११ स्थित दिदी गोमा थापाको घरमा आएकी थिईन्। सा’मान्य झ’ग’डा पछि खुमा आफ्नी दिदीको घर आएको पारिवारिक श्रोत’ले जनाएको छ।

दिदीको घरमा बसेको बेला सन्तबहादुरले खुमा’को घां’ टी’ मा खु’ कु’ री प्र हा’र गरेका थिए। विहान साढे ११ बजेतिर खु’कु री प्र’ हार’बाट ग’म्भि’र घा’ई’ते भएकी खुमाको उपचारको क्र’ममा मध्यान्ह साढे १२ बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल’मा मृ’त्यु भए’को थियो।

श्रीमती’लाई खु’कुरी प्रहार गरी त’त्काल फ’रार रहे’का सन्तबहादुर दिउसो तीन बजेतिर आफै ईलाका प्रहरी कार्यालय बुटवल पुगेका हुन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक ठग बहादुर केसी’ले आ’फुहरुले खो’जि गरेको थाहा पाएपछि सन्तबहादुर आफै प्रहरी कार्यालय आएको हुन सक्ने बताए।

‘हामीले खोजि गरिरहेका थियौं, दिउसो उनि आ’फै श्रीमती’को ह’ त्या ग’रें भन्दै हाम्रो सम्पर्कमा आएका छन्।’ केसीले भने। केसीका अनुसार श्रीमती’को ह’ त्या आफै’ले स्वी’कार गरेका सन्तबहादुर सामान्य अवस्थामा देखिएको र उनको स्वास्थ्य परिक्षण गर्ने तयारी भएको बताए।

आफै’ले ह’ त्या स्वी’कार गरेका सन्तबहादुर’ले ह’ त्या किन र के का’रणले गरेको भने प्रहरीसामु बताएका छैनन। मृत’क’की दिदिले ढोका खोल्न आग्रह गर्दापनि नखुलेको र मृ’तक’को श्री’मान र’क्ता म्य अव’स्था’मा भाग्न खोज्दा पनि समात्न नसकेको परिवारलाइ उदृ’त गर्दै स्थानिय जनप्रतिनिधि नहकुल शाही’ले जानकारी दिए। तिलोत्तमा सिटि न्युज बाट साभार


Last Updated on: December 11th, 2021 at 8:18 pm
४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया