
बिहारको बेगूसराय जिल्लाको क’स्बाई इलाका बखरीमा रहेको एक युवक दलाललाई रुपैयाँ दिन्छन् । त्यसपछि एक युवतीसँग कोठामा दाखिल हुन्छन् र चार मिनेटमा नै त्य’हाँबाट फर्किन्छन् ।त्यसको केही समयप’छि त्यही युवक प्रहरी साथमा लिएर ‘फर्केर आउँछन् । यसपटक उनी दे’हव्य’पारको दलदलमा फँसेकी ती युवतीलाई बचा’उन आएका हुन्छन् ।
ती युवती अरु कोही नभएर आफ्नै बहिनी हुन्छन् । यो घ’ट’ना शुरुमा काल्पनिक लाग्न सक्छ । तर, बुधबार बखरीमा यस्तै घ’ट’ना घटेको छ । प्रहरी कारवाहीमा दुई युवतीलाई दे’ह व्यापारको च’ङ्गुलबाट मुक्त भएका छन् । जसमध्ये एक युवती बिहारको शि’वहर जिल्लाकी हुन् भने अर्की झारखण्डकी ।
उद्दा’रको कथा : शिव’हरकी प्रतिमा (परि’वर्तित नाम) ले आफ्नो माइती पुगेर बिबिसीसँग कुरा गर्दै भनिन्, ‘करीब तीन वर्ष अघि अशोक खलीफाले मलाई सीता’मढीबाट भगाएर बखरी लग्यो र मसँग यहाँ काम गर्न लगायो ।’बखरीमा उनी आफ्नो छोरासँग बस्थिन् । उनका अनुसार उनलाई ब’न्द गरेर राखिन्थ्यो । उनी कहि’ल्यै बाहिर जान पाउँदिन थिइन् ।
उनले थप भनिन्, ‘करीब दुई हप्ताअघि एक फे’रीवाला आयो । मैले उसलाई देखेर म तिमीलाई चिन्छु भनेँ । उसले पनि म तपाईंलाई चिन्छु भन्यो । त्यसपछि उसको नम्बर लिएर यहाँबाट निक्लि’नेबारे कुराकानी गथ्र्यौँ ।’ ती फेरीवाला प्रतिमाको माइतीका थिए ।
माइतीसम्म खबर पुग्यो : फेरी’वालाले शिवहर आएर सबै कुरा प्रतिमाको परिवारलाई भनिदिन्छन् । त्यसपछि उनको परिवार प्रतिमालाई छुटाउन बेगूसराय पुग्छन् ।
प्रतिमाका भाई मनोज (परिवर्तित नाम) उनको रि’हाईको कथा यसरी बयान गर्छन्, ‘फेरीवालाले बहिनीलाई म आउँछु भनेर भनेको थियो । म अशोक खलीफा नजिक ग्राहक बनेर पुगेर ।
दुई सय रुपैयाँ दिए पछि उसले मलाई दुई’वटा युवती देखाए । मैले ई’शारामा आफ्नो बहिनीलाई चुनेँ । यसपछि कोठामा बहिनीसँग पाँच मिनेट बसेँ र उनलाई प्रहरी लि’एर आउँछु भनेँ ।’ यसपछि प्रतिमाको पिताले दर्ता गरेको उ’जु’रीको आधारमा बखरी थानाका प्रहरीले बुधबार छापा मारेर उनीसहित एक अन्य महि’लालाई रिहा गरे’को थियो ।
घर पुगिन् पी’डि’त : बखरी थानाध्यक्ष शरत कुमा’र भन्छन्, ‘प्रतिमाको रिहा’ईपछि बिहिबार उनको मेडिकल जाँच गरियो । शुक्रबार अदाल’तमा उनको बयान दर्ज गरेपछि सोही दिन उनको माता–पितालाई जिम्मा लगाइयो ।’
उ’जुरीमा दर्ता गरिएको दुई व्यक्तिमध्ये एक नसीमा खातूनलाई प्रह’रीले प’क्रा’उ गरेको छ भने अशोक खलीफा हालसम्म फरा’र रहेका छन् । प्र’तिमा शुक्रबार नै बेगूसरायबाट आफ्नो माइती शि’वहरी पुगिसकेकी छिन् । मनीष शाडिल्य, पटना – श्रोत – मेरो जिल्ला डट’कम