
कोरिया । दक्षिण कोरियामा नियमित ड्युटी गरीरहेका एक नेपाली युवकको मृ त्यु भएको छ ।
निकै लामो समयदेखि कोरिया बस्दै आएका २८ वर्षीय सुजन घलेको मु टु र टा उ को मा स्वास्थ्य स म स्या देखिएपछि उपचारकै क्रममा ज्या न गु मा ए का हुन् ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर १ कुलुङ घर भएका घले तीन हप्ताअघि काम गरीरहेकै ठाउँमा एक्कासी बे हो स् भएर ढ ले पछि कोरियाको नुनसानस्थित स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मृ त्यु भएको सिओलस्थिति नेपाली दूतावासले जानकारी दिएको छ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
कोरिया । दक्षिण कोरियामा नियमित ड्युटी गरीरहेका एक नेपाली युवकको मृ त्यु भएको छ । निकै लामो समयदेखि कोरिया बस्दै आएका २८ वर्षीय सुजन घलेको मु टु र टा उ को मा स्वास्थ्य स म स्या देखिएपछि उपचारकै क्रममा ज्या न गु मा ए का हुन् ।