बुधबार १७ जेठ २०८०

काठमाडौं – सरकारले केहीदिन अघिबाट विमानस्थलमा चेक जाँचमा कडाइ गरेको छ । त्यो विशेष सुनको लागि हो ।

बुधबारमात्रै विमास्थलबाट करीब १५ किलो सुन संकलन गरिएको हो । यसले त्यहाँबाट ठूलो मात्रामा अवैध सुन भित्रिरहेको देखाएको छ ।

एकजनाले ५० ग्राम काचो सुन ल्याउन पाइने नियम भएपनि विभिन्न माध्यमबाट सुनका बालाहरु ल्याउनेको संख्या बढ्न थालेपछि कडाइ गर्न थालिएको भन्सार विभागले जनाएको छ ।

बुधबारमात्रै विदेशबाट आएका ३ सय २६ जना यात्रुहरुले ल्याएको १५ किलो १६ ग्राम सुनको बाला संकलन गरिएको हो ।

हिजो मात्र विभागले तोकिएको मापदण्ड भन्दा बढी सुन ल्याउनेहरुबाट १ करोड २६ लाख ८७ हजार राजस्व संकलन गरेको विभागको भनाई छ ।

कोरिया । दक्षिण कोरियामा नियमित ड्युटी गरीरहेका एक नेपाली युवकको मृ त्यु भएको छ ।

निकै लामो समयदेखि कोरिया बस्दै आएका २८ वर्षीय सुजन घलेको मु टु र टा उ को मा स्वास्थ्य स म स्या देखिएपछि उपचारकै क्रममा ज्या न गु मा ए का हुन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर १ कुलुङ घर भएका घले तीन हप्ताअघि काम गरीरहेकै ठाउँमा एक्कासी बे हो स् भएर ढ ले पछि कोरियाको नुनसानस्थित स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मृ त्यु भएको सिओलस्थिति नेपाली दूतावासले जानकारी दिएको छ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

कोरिया । दक्षिण कोरियामा नियमित ड्युटी गरीरहेका एक नेपाली युवकको मृ त्यु भएको छ । निकै लामो समयदेखि कोरिया बस्दै आएका २८ वर्षीय सुजन घलेको मु टु र टा उ को मा स्वास्थ्य स म स्या देखिएपछि उपचारकै क्रममा ज्या न गु मा ए का हुन् ।


Last Updated on: December 12th, 2021 at 1:25 pm
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया