बुधबार २४ जेठ २०८०

भित्रि व’स्त्र खोलेर समाचार वाचन गर्ने न्युज एंकरहरु पनि छन् भन्ने कुरा विश्वास नलाग्न पन सक्छ । तर हामी यस्ता न्युज एंकरको बारेमा बताउँदै छौ जो हरेक दिन अगाएको भित्रि वस्त्र खोलेर मात्र समाचार पढ्न जाने गर्छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जो हरेक दिन स्तनहरू सामान्य कपडाले ढाकेर समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् । (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला)

द मिररका अनुसार होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्ले’ब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियोयस्तो अनौठो देश जहाँ भाडामा गर्लफ्रेन्ड पाइन्छ।।एजेन्सी – बिश्वमा धेरै अनौठा देशहरु छन् । सबै देशको नियम कानुुन पनि फरक फरक हुने गर्छ । त्यस्तै चीन सरकारले ब्यस्त मानिसहरुका लागी एक अनौठो सुबिधा ल्याएको छ । त्यहाको सरकारले मानिसहरुको व्यस्ततालाई ध्यानमा राखि भाडामा गर्लफ्रेन्ड पाईने सुबिधा ल्याएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि पूर्व प्रेमिकाको बिहेमा जाँदा विछट्टै प्रेम गर्थे उनलाई। जसको मुहारमा नै संसारकै उत्कृष्ट प्राकृतिक श्रृंगार थियो। मंसिर १४ गते त्यही मुहारको गोलाकारबाट म्यासेन्जरमा म्यासेज आयो। थाहा थियो म्यासेजमा के थियो भनेर। नहेरौं भन्दा पनि मनले मानेन। अनि हतार हतार हेरें। निमन्त्रणा कार्ड पठाएकी रैछे।केटाको नाम हेर्ने रुची मैले गरिनँ। जो सुकै होस्। मलाई के को बाल !**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अलि कति रिस मिस्रित भावहरूमा बधाई लेखेर छोडिदिएँ। तिम्लाई विशेष निम्तो छ,आउनुपर्छ हैु ऊ मेरो आलो घाउमा नुनचुक छर्किन चाहन्थी। म भने म्यासेज सिन गरेर चुपचाप बसेको थिएँ। सायद रिसलाई काबूमा राख्दै आफूलाई सान्त्वना दिइरहेको थिएँ भनौं। एक मनले त बिहेमा जाऊँ जस्तो लाग्यो अर्को मनले भने कहाँ पूर्व प्रेमिकाको बिहेमा गएर मनलाई फेरि चिरा चिरा पार्नु सोचें।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तर फेरि एकचोटि उनलाई धित मरुन्जेल हेर्ने रहर जागेर आयो। कहाँबाट यो रहर जाग्यो म भन्न सक्दिनँ। सायद प्रेमको ज्वारहरू यति चिरस्थायी हुँदा रहेछन् कि क्या हो १ वा मेडिकल भाषामा भन्दा लभको साइड इफेक्टु भनौं। मलाई त्यही लहरो समाउँदै बिहेमा जाने हुटहुटीले सतायो। अघिल्लो रात निदाउँन सकिनँ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

के लगाएर जाऊँरु उनलाई मन पर्ने ढाका टोपी र सुट लगाउँ कि त्यतिकै टिसर्ट पेन्टमा आवारा भएर जाऊँ। आफैंमा एकैछिनमा उत्तेजना र एकैछिनमा चिच्याहट लाग्दो अवस्था पाएँ। आफूलाई नै देखेर दया लाग्यो। मंसिर १६ गते। बिहानको खाना खाइसकेपछि बसुन्धारामा रहेको पार्टी प्यालेसमा म लतारिँदै लतारिँदै पुगें।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

म आफैंलाई कत्ति होस थिएन। कुन लतको मोहनीमा पुगें र बिहेमा सरिक भएँ। म आफैं सोच्दा पनि दिग्भ्रमित हुन्छु। सायद सिकारु प्रेमीहरू पहिलो प्रेममा धोका पाए पछि यस्तै हुने गर्छन्। पहिला पहिला श्रृङ्गार भने पछि नाक खुम्च्याउने उनलाई त्यो दिन तलदेखि माथिसम्म बेहुलीको भेषमा सिंगारिएको देख्दा मलाई भन्न मन लाग्योु तिमी त कति धेरै स्वाङ पार्ने रहिछौ,पहिला चाहिँ पहिरनले नारीको सुन्दरता झल्किँदैन नि।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

भित्रैदेखि तेजवान हुनु पर्छ भन्थ्यौ तर अहिले आफैंले आफ्नै वाणीहरूलाई व्यंग्य गर्यौु। तर भनिनँ। बस एउटा कुनामा ब्ल्याक कफी पिउँदै कालो आफ्नो मनको ऐना सफा गर्दै बसेँ। कोही आउँला र ुतपाई को पर्नु भोरुु भनेर सोध्ला र आपत पार्ला भनेर कम्ता चिन्ता लागेको थिएन। म आफूलाई के भनेर चिनाऊँरु दुलहीको पूर्वप्रेमीुरु।सुन्दा पनि कति नमीठो थियो यो स म्बन्ध।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उसले धेरै अघि मलाई सोधेकी थिई के मेरो अर्कैसँग बिहे भयो भने तिमी मेरो बिहेमा मलाई बधाई दिन आउँछौ रु । म आउदिनँ बरु त्यही दिन आर्यघाट पुगेर मुस्लो धुवाँहरू हेरी बस्नेछु। खुबै प्रगतिशील जवाफ दिएको थिएँ मैले। तर फेरि एकचोटि म आफैं गलत सावित भएँ। कुनाको कुर्चीबाट उनलाई नजर लगाउन सकिनँ। जहाँबाट स्पष्ट देखिन्थ्यो त्यही आएर बसेँ। अनि धितमरुन्जेल हेरें।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सौन्दर्यको उस्तै चमकहरूमा लहरहरूमा बनोटहरूमा दृष्यमान बसेकी थिई मण्डपमा। भावुकताको मीठो आनन्द लिन म पनि सँगै दुलाहा भएर मण्डपमा रहेको कल्पना गरेँ। तर वेटरले त्यो कल्पना धेरैबेर टिक्न दिएनन्। सर ! के लिनुहुन्छ रु भन्दै ट्रेमा मासुका परिकारूरु पस्किए। पेटमा भोक थियो तर मन पीरको आँसुले अघाइसकेको थियो। नखाने मुडमा मुन्टो हल्लाएर वेटरलाई बिदा दिएँ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


Last Updated on: December 12th, 2021 at 1:40 pm
५४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया