
फेरि अर्को अत्यन्तै दु’खद खबर ! बुटवलको सैनामैनामा आफ्नै श्रीमानले…
सैना मैना ८ कि खुमा घर्ती मगर’को आफ्नै श्रीमान’ले घाँ’ टी रे ‘टे र ह’ त्या गरेका छन्।
बुटवल ११ सिरान गाउँ ४ नम्बर टोल मझुवामा रहेका दिदि भिनाजुको घरमा आएका घर्तिलाई उनका ३५ बर्षीय श्रीमान सन्त बहादुर घर्ती मगर’ले घाँ’ टी रे ‘टे र ह’ त्या ग’रेको खु’लेको छ।
शुक्रबार बिहान १० बजे तिर श्री’मती खोज्दै बुटवल दिदि भिनाजुको घर आइपुगेका सन्त बहादुर घर्तीले श्रीमती’को ह’ त्या ग’रि फ’रा’र भए’को स्थानीय प्रत्यक्ष दर्शीले बताएका छन्।
सैना मैना वार्ड न ८ बस्ने ह’ त्या आ’ रो’पी घर्ती’ले कालो ज्याकेट र चस्मा लगाएको र तीन जना महिला’ले सम’ त्दा स मा त्दै फु’ त्केर भा’ गे’को र क’पडा’मा र ग’ त ला’गेको प्रतक्ष्य दर्शिको भनाइ छ।
घ’ट’ना बारे अ’नुस’न्धान भैरहे’को र ह’ त्या आ’रो’ पी घर्ती’को खोजि कार्य भैरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। सांकेतिक तस्वीर