बुधबार १७ जेठ २०८०

काठमाडौँ- मङ्सिर २२ मा दोस्रो विवाह गरेकी अभिनेत्री श्वेता खड्काले विवाहको पार्टी भने माघ १ मा दिइन्। ठमेलको छाँया सेन्टरमा उनले आफ्नो नयाँ जीवनको खुसी साट्न आफन्त र परिचितहरूलाई डाँकेकी थिइन्। नेपाली फिल्म क्षेत्रकी परिचित नायिका। उनको पार्टीमा सेलिब्रिटीहरुको जमघट त हुने नै भयो।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

‘खान्न खान्न लोकाचार खान थाले मानाचार’ यो उखान पछिल्लो समय फिल्म निर्माता तथा कलाकार श्वेता खड्काको जीवनमा चरितार्थ भएको छ । भब्य समारोहका विच दोश्रो विवाह गरेकी श्वेताको विवाह भोज भने डेढ महिना बितिसक्दा समेत रोकिने छाटकाँट देखिएको छैन ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मेहेन्दी, हल्दी, संगीत लगायतको भारतीय सस्कार पच्छ्याउदै गरिएको उनको विवाहको भोज गनेर नै थाकिने भईयो । विवाह लगत्तै २ परिवारको फरक फरक भोज त ठिकै छ । तर उनी भाेज भतेर खुवाउन रोकिने मुडमा देखिएकी नै छैनन् । हिजो पुन: पत्रकार तथा कलाकारका माझ विवाहको ३८औ दिनमा समेत भब्य भोज आयोजना गरियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

श्वेताले अझै कति दिन भोज खुवाउने हुन् ? यो कि त उनलाई थाहा छ कि त उनका पतीलाई । तर काेभिड महामारीकाबिच ३८ दिनसम्म भाेज चलिरहेकाे देख्दा साेध्न मन लागेकाे छ श्वेता जी भोज धेरै भएन र ? उनले राखेका पोस्टहरुमा पनि उनका शुभचिन्तकले राम्रा नराम्रा कमेन्ट गरेका छन् । धेरैले उनलाई अब धेरै पार्टी नगर्न सुझाव दिएका छन् यदि पैसा छ भने बरु गरिवहरुको सेवा गर्नुहोस तर यो नाटक बन्द गर्नुहोस भन्ने सम्म कमेन्ट गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सुकुमाया पुन मगरले स्वेताले राखेको फेसबुकमा कमेन्ट गर्दै लेखेकी छन्, हजुर को बिहे रे भन्ने न्युज सुन्दा त खुशी ले गद गद भाको थिए तर अहिले यो नाैटंकी देख्दा चाई दिक्क लाग्छ बिहे गर्नु राम्रो हो नाटक चाइ अत्ति भो के हजुर संङ्ग धन सम्पती छ त्यो दुनियाँ लाई थाहा भाको कुरा हो यो अहिले हजुर को नाटक देख्दा त रिगाटा लागेर आउँछ अब कहिले सकिन्छ हजुर को बिहे…..?**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

खड्काको २०७१ साउनमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । श्री कृष्ण श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिए । उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिए। श्रेष्ठले नायिका श्वेता खड्कासँग २०७१ साल असार २३ गतेका दिन लगन गाँठो गाँसेका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

ह`निमुन मनाउन भारत गएका बेला उतै प्रारम्भिक रूपमा निमोनियाले ग्रस्त भनिएपनि उनको निधन हाडको क्यान्सरले भएको हो भन्ने बताइन्छ । सुभासना उप्रेतीले खड्काले राखेको पोस्टमा कमेन्ट गर्दै लेखेकी छन्, श्रीकृष्ण दाईको नाम र दाममा मोज छ । अब त अत्ति भयो के नौटंकी । श्रीकृष्ण दाईको अन्तिम सिनेमा भनेर सबै दर्शकले कोहिनुर सिनेमा हेरिदिए त्यसबाट अरबौँ आईहाल्यो एक सुको पनि श्रीकृष्ण दाईको परिवारले पाएनन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अनि अर्को कान्छी सिनेमा बिचरा स्वेताले कसरी अभिनय गरिन होला भनेर फेरि दर्शक दयाले गए फिल्म हेर्न त्यसको पनि अरबौं आईहाल्यो के छ र स्वेतालाई अहिले त्यहि पैसामा मस्ति छ । धेरै चुरिफुरी धेरै दिन टिक्दैन है सिस्टर, बिचार पुर्याएस । मन्जु मोक्तान तामाङ लेख्छन्, बिहे भन्ने छोरा को भए लगन गर्ने दिन जन्ती जने दिन गरि २ छोरिको भए लिन आउन दिन र पराइ घर पठाउने गरि २ दिन हुन्छ हाम्रो तपाईंको त महिना भर नै बिहे पर्टी भयो यो कस्तो बिहे दिदि ? भन्ने प्रश्न गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

त्यस्तै मिरा बोम्जन लेख्छिन्, मलाई त लाग्छ हाम्रो समाजलाई आफ्नो भात खाएर अरुको कुरा नकाटी भात नै पच्दैन हैन केटाहरु चाहिँ ५/६ को बाउ भएर नि स्वास्नी मर्यो भने स्वास्निको काम भित्रै केटि छान्न थाल्छन अनि एउटा नारी यो उमेरमा एक्लै बसेको हेर्न चाहान्छन मान्छेहरु कस्तो स्वार्थी छन सन्सार जति आफ्नो जीवन जिउन पनि नपाउने धिकार्छ हाम्रो समाजलाई ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बस्नेत क्रिस लेख्छन्, हुन त यी सब कमेन्ट पढ्दिनौ होलि तर नि सुरुमा त सहानुभूतिनै लाग्थ्यो। अब त २०२० मा भको बिहे २०२१ सम्म नसकिदा चै समचार आएपिछे दिक्क लगायो मानौ यो दुनियाँमा तिमी मात्र एक हौ बिधवा जो दोस्रो बिहे गर्ने। जे कुराको नि हद हुन्छ बाई ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

त्यस्तै मनिषा मनिषा लेख्छिन्, साथ दिन सकेनन दैब ले चूडेर लगे आफु म’रेर गए पनी सुख सुविधा सम्पन्न गरेर छोड़ेका छन श्रीकृष्ण ले सधै गुणासो नगरनु होला खुसी रहनु नया दाम्पत्य जीवन को सुभकामना ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

शिस्मा पटेल लेख्छिन्, अहिले तपाई हिरोईन हुनुछ र हो सबै हाइ गरनि केटा ले केटा को परिवार ले माया गरेका हुन तपाईं यउटा सिमपल केटि बरु धनयबाद दिन चाहुनछ भनि श्रीकृष्ण दाइ लाई ल र वहाँ को परिवारलाई दिनुस आज जति पनि पाउनुभछ सबै को माया श्रीकृष्ण दाइ को कारण ले मिलेको हो र के नभएको भए यसरी केटा ले अपनाउने िथएन र सबै ले हेला गरथे बुझ्िराखनु ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

त्यस्तै राम पौडेल लेख्छन्, हिजोका सम्बन्धहरुको बारेमा यसरी अभिब्यक्ती दिनु तपाईको यो नालायकपन नै हो। आज जे जस्तो भए पनि अतितमा बकेका ती शब्दहरुको पनि सम्मान गर्न सिक्नुस। प्रकाश लिङ्गदेन लेख्छन्, हरेक कुरा हरू मा स्वार्थ लुकेको हुन्छ दिदी अलि बढी नै भए जस्तो लाग्यो र नि यो च`र्तिकला। त्यस्तै सोझो पुर्बेली गाउले लेख्छन्, अब उप्रान्त श्रिदाईको नाम बेच्न भयन बाकि दाम्पत्य जिबनको धेरै धेरै शुभकामना


Last Updated on: December 13th, 2021 at 11:11 am
२९८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया