बुधबार २४ जेठ २०८०

हजुर र म भोली से, ’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ, ’न प्र स्ताव राख्ने शिक्षक नेता वि रुद्ध यौ, ’न हिंसाको उ’जुरी परेको छ । ‘भोली से, ’क्स गर्नी है’ भन्दै यौ, ’न प्र स्ताव राख्ने यौ, ’न पि, ’पासु शिक्षक नेता अब भने का’नुनी दायरामा आउने भएकाछन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यौ, ’न प्र स्ताव राख्ने शिक्षक नेताविरुद्ध यौ, ’न हिं,’साको उ’ जुरी परेसँगै उनको ‘भोली से, ’क्स गर्ने’ से, ’क्स-व्रतपनि तु, ’सारापात भएको छ ।सामाजिक सञ्जाल फेसबुकमार्फत महिला शिक्षकलाई सरुवा प्रक्रिया मिलाई दिने आश्वासन दिएर यौ, ’न प्र स्ताव राख्ने शिक्षक नेता वि रुद्ध शुक्रबार पि,’डित शिक्षिकाले केन्द्रिय साइबर व्युरोमा यौ, ’न हिंसा सम्बन्धि उ, ’जुरी दिएकीछन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

महिला शिक्षकलाई सरुवा मिलाई दिन्छु भनेर यौ, ’न प्र स्ताव राखेको आ रो प लागेका व्यक्ति तनहुँ व्यास नगरपालिका २ को बाल मन्दिर माबीका शिक्षक पदम खनाल हुन् । खनाल नेपाल शिक्षक संघको तनहुँ जिल्ला सचिव समेत हुन् ।तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल गर्ने द लालहरु सक्रिय भएको बारेमा विगतमा समाचार प्रकाशित भएका थिए ।

कागती सेवन गर्नुका बेफाइदा पनि छन्, यस्ता अवस्थामा त भुलेर पनि खानु हुदैन ! कागती सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ ।

तर यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि पर्ने गर्दछ । कागतीमा पाइने सिट्रस ए-सिडले दाँतलाई धेरै नै हानी पु-याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ त्यसबाहेक यस्ता छन् कागतिका बेफाइदाहरु:-

१) माइग्रेन र टाउको दुख्ने:- कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसै कारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।


Last Updated on: December 13th, 2021 at 11:20 am
२२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया