बुधबार १७ जेठ २०८०

एजेन्सी।हाम्रो समाजमा बाबुछोरीको सम्बन्धलाई पवित्र मानिन्छ।तर,अमेरिकामा एउटा यस्तो घटना बाहिरिएको छ जहाँ पिताले श्रीमती छाडेर आफ्नै छोरीसँग विहे गरेका छन्।

अमेरिकाको कनेक्टिकटस्थित न्यू मिलफोर्ड टाउनमा स्टीवन प्लाडले आफ्नी श्रीमतीलाई तब डिभोर्स दिए जब उनकी १९ वर्षे छोरी ९केटी नाम गरेकी० ग; र्भवती थिइन्।श्रीमती हुुँदाहुँदै छोरीसँग अ; वैध स; म्बन्ध राखेका स्टीवनले ग; र्भवती भएपछि श्रीमतीलाई डिभोर्स दिए र छोरी केटीसँग विहे गरी वैधानिक रुपमै श्रीमती बनाए।श्रीमती नहुुँदा उनी छोरीलाई श्रीमतीकै रुपमा हेर्थे र सम्बन्ध राख्दै आएका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विहेपछि छोरी अर्थात नयाँ श्रीमती केटीले बच्चा जन्माइन्।बच्चा जन्माएको ७ महिनासम्म स; म्बन्ध ठिकै चल्दै थियो।तर समस्या त्यहाँनेर आयो जब छोरी अर्थात नयाँ श्रीमती केटीले उनलाई छोडेर अर्कै पुरुषसँग हिडिन्।आफूूलाई छाडेपछि तनावमा परेका स्टीवनले केटी,बच्चा र शरण दिने पुरुषको उनकै घरमा घुुसेर गो; ली हानी ह; त्या गरे।त्यसपछि आफैलाई गो; ली हा; नेर आ; त्मह; त्या गरे।

प्रहरीले केटी र पुुरुषको श; व पिकअप ट्रकमा फेला पारी बरामद गरेको छ भने बच्चाको श; व घरभित्र भेट्टायो।प्रहरी अनुसन्धानमा स्टीवन र केटी अ; वैध स; म्बन्ध राखेको आ रो पमा यसअघि पनि प क्रा उ परिसकेका थिए।केटीकी आमाको उजुरीका आधारमा उनीहरु प क्रा उ परेका थिए। तर,दुबैको मन मिलेपछि कस्को के लाग्थ्यो र प्रहरीले छोडिदियो।त्यसपछि स्टीवनले श्रीमतीलाई डिभोर्स दिएर छोरीसँग औ पचारिक स म्बन्ध गाँसेका थिए ।

यो जोडी समुन्द्रको किनारमा गएर प्रपोज गर्दै थिए त्यतीकैमा कुकुरले…..
प्रेमिकालाई विवाहको प्रस्ताव राख्नु पनि एउटा कला हो, जसमा सबै विज्ञ हुँदैनन् । यस्तो अवस्थामा मानिसहरु गुगलको सहारा लिन्छन् । किनभने त्यहाँ

धेरै यस्ता भिडियो र विधिहरू छन्, जसले कसैको सामान्य प्रस्तावलाई रोमान्टिक बनाउन सक्छ। तर, यस्तो अवस्थामा भाग्यले केहीलाई साथ दिन्छ ।यस्तै नियती भोगेका छन् यो जोडीले । वास्तवमा, ती व्यक्ति आफ्नो प्रेमिका र कुकुरसँग समुन्द्रको किनारमा गएका थिए।

यस बीचमा, उनी आफ्नी प्रेमिकालाई प्रपोज गर्न घुँडा टेक्छन्, तर उनको कुकुरले यस्तो व्यवहार गर्छ कि दुबै हाँस्छन्। पक्कै पनि डग्गीको प्यारो अभिनयले यो प्रस्तावलाई यादगार मात्र नभई विश्वमा चर्चाको विषय पनि बनायो

भाइरल क्लिपमा एक पुरुषले समुद्रको किनारमा आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव राखेको देख्न सकिन्छ । घुँडा टेकेर बसेर उनले प्रेमिकालाई औंठी दिएर प्रपोज गरे । तर यस समयमा उनको घरपालुवा कुकुर दौडन थाल्छ। पहिले उनी क्यामेरातिर फर्किन् ।

त्यसपछि खुसीमा जोडीको वरिपरि दौडिन थाल्छ । गोल्डेन रिट्रिभर नस्लको यो कुकुरको नाम सोनी थियो, जसको व्यवहारले मानिसहरुको मन जितेको छ ।उनले क्याप्सनमा लेखेका छन्- कुकुरको प्रतिक्रियाले अझ राम्रो बनायो। साथसाथै भिडियोमा लेखिएको छ कि उनले सोचे कि हामी तस्विर खिच्दैछौं।


Last Updated on: December 13th, 2021 at 11:40 am
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया