बुधबार २४ जेठ २०८०

मोरङमा घाँस झार्ने क्रममा रूखबाट ल डेकी महिलाको मृ, त्यु भएको छ ।

मृ, त्यु हुनेमा रतुवामाई नगरपालिका–१० सोमबारे की ७३ वर्षीया डम्बरकुमारी दाहाल रहेकी छन् ।

आइतबार दिँउसो साढे २ बजे रतुवामाई–१० स्थितमा घाँस झार्ने क्रममा उनी रूखबाट ल डेकी थिइन् ।

रूखबाट ल डेर घाइते भएकी दाहाललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पु¥याइएको थियो ।

उनको उपचारको क्रममा हिजो अपराह्न साढे ४ बजे मृ, त्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको छ ।

कागती सेवन गर्नुका बेफाइदा पनि छन्, यस्ता अवस्थामा त भुलेर पनि खानु हुदैन ! कागती सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ ।

तर यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि पर्ने गर्दछ । कागतीमा पाइने सिट्रस ए-सिडले दाँतलाई धेरै नै हानी पु-याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ त्यसबाहेक यस्ता छन् कागतिका बेफाइदाहरु:-

१) माइग्रेन र टाउको दुख्ने:- कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसै कारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।

२) पेट खराब हुने:- यदि तपार्इं दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उ-ल्टि आउने सम्भावना हुन्छ ।


Last Updated on: December 13th, 2021 at 12:52 pm
१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया