
यि नर्ससँग प्रेममा परेका रहेछन् चर्चित गायक राजेश पायल राई
यि नर्ससँग प्रेममा परेका रहेछन् चर्चित गायक राजेश पायल राई,आमा बाबुलाई मिडियामा ल्याएर गरे मंसिरको २८ गते बिहे गर्ने घोषणा, बिहेको लागि लाखौ रुपैयाँ खर्चेर किने सुनका गहना बर्षोदेखि लुकाएका रहेछन् आफ्नो प्रेम, अब बिहे गरेर अमेरिकानै कस्ने गरे निधो । *
इन्द्रेणीबाट रातारात भाइरल बनेका गायक छत्र शाही र गायिका काजल जोशीका फ्यानका लागि आयो खुशीको खबर, २ महिना अघि मात्रै विबाह गरेकी काजल बनिन् गर्भवती, यो शुभखबरले खुशीले फुरुगं छन् छत्र र काजल, बच्चा बसेपछि मिडियामा आएर खोले सारा रहस्य,।
चर्चित नायिका करिश्मा मानन्धरले लाइभ कार्यक्रममा नै आएर छोरी कविता साँच्चिकै फ्लप भई अब विबाह गरिदिने हो ज्वाई खोज्ननुहोस् भनेको भिडियो भाइरल, करिश्माकी छोरीलाई विबाह गर्ने युवकमा यि खुबीहरु हुनु पर्ने रे,।
करिब साढे ७ महिनायताकै न्यून विन्दुमा नेप्से मंगलबार नेप्से परिसूचक ओरालो लागेसँगै करिब साढे ७ महिना यताकै न्युन विन्दुमा पुगेको छ। यस दिन नेप्से परिसूचक ३७.१८ अंक घटेर २५०८.९० विन्दुमा झरेको छ। यस अघि २०७७ चैत २५ गते नेप्से २५०६.६२ विन्दुमा बन्द भएको थियो।
त्यसयता, नेप्से गत कात्तिक ४ गते २५१०.७३ विन्दुमा बन्द भएकोमा यस दिन १.४६ प्रतिशत घट्दै सोभन्दा तल बन्द भएको छ। मध्यान्हसम्म सकारात्मक रहेको बजार, त्यसपछि बिक्री चाप बढ्न थालेका कारण घट्न थालेको हो।