शुक्रबार १५ मंसिर २०८०

श्रीमान् श्रीमतिको नाता सात जुनीको हुन्छ भन्ने मान्यता रहेको छ । तर कसैले एक्ै जुनिमा पनि एक अर्काको कुभलो गर्ने गरेको पाइन्छ । यस्तै एक घ ट ना काभ्रेपलाञ्चोक जिल्लामा भएको छ । त्यहाँ एक श्रीमान्ले आफै श्रीमति हराएको भन्दै खोजि गरिरहेका थिए । पछि जब र ह स्य खु ल्यो सबै चकित प रे ।

एक जना श्रीमान् ले आफ्नै श्रीमतिलाई कसरी यस्तोसम्म गर्न स क्छन् भन्दै सबै छक्क परेका हुन् । यो घ ट ना काभ्रेको चौरीदेउराली गाउँपालिका ९ गोठपानीको हो । २८ वर्षीय सोनाम लामा श्रीमति २२ वर्षीया सुमिना गुरुङ हराई भन्दै गाउँदेखि प्रहरीसम्म पुगेका थिए ।

SUGGESTED NEWS
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

What If Covid-19 Hit Disney?
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

तर अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेले भने तिनै सोनामलाई श्रीमतीलाई खा ल्डो ख ने र गा डे को आरोपमा ती महिलाका श्रीमान र ससुरालाई पक्राउ गरेको छ । प क्राउ पर्नेहरुमा सोनाम सहित ६६ वर्षीय च न्द्र बज्र लामा रहेका छन् ।

त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले शं का लागेर उनलाई प क्रा उ गरेको थियो । प क्रा उ परेका सोनामले बाबु चन्द्रबज्रको सहयोगमा श्रीमतीलाई खा ल्डो ख ने र गा डे को स्वीकार गरेपछि उनीहरुलाई प क्रा उ गरिएको काभ्रे प्रहरीका प्रवक्ता तथा डीएसपी हरि खतिवडाले बताए ।

सोनामले पछि प्रहरीसामु श्रीमतिले दे ह त्या ग गरेको र आफूले बाबुको सहयोगमा श व ब्यवस्थापन गरेको बताएका थिए । उक्त बयान दिएपछि जिल्ला प्रहरी कार्यालय र फरेन्सिक विज्ञसहितको टोलीले सोनामको घर नजिकैको मकै बारीबाट सुमिनाको शव निकालेको डीएसपी खतिवडाले जानकारी दिएका छन् ।


Last Updated on: May 20th, 2021 at 7:32 pm
४७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया