आइतबार २१ जेठ २०८०

कमल घिमिरे एक चर्चित बाल गायिका हुन । उन्ले गाएको दोहरी गितहरु दर्सक स्रोता ले निकै मन पराएको छ । उन्ले चर्चित दोहरी गायकहरु सँग धेरै लाइब दोहरी गाईसकेको छ ।

\इन्द्रेनी मा उन्ले गाएको दोहरी गितहरु कराउडौ दर्सक स्रोता ले हेरेको छ । आज धेरै पछी कमल घिमिरे मिडिया मा आएको छ् ।यो पनि पढ्नुश दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत सन् २०२२ मा ६६ हजार विदेशी कामदार लैजाने भएको छ ।

शुक्रबार बसेको विदेशी कामदार कोटा निर्धारण समितिको बैठकले आगामी वर्षका लागि यो कोटा निर्धारण गरेको हो । कोरियाले नेपालसहित पाकिस्तान, श्रीलङ्का, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकस्थान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार लैजाने गर्छ ।सन् २०२२ को लागि उत्पादनमूलक क्षेत्रमा ४३ हजार, कृषि तथा पशुपालन क्षेत्रमा ९,९३० जना विदेशी कामदार कोरिया आउन पाउने छन् ।

माछापालन क्षेत्रमा ४,६४० जना तथा निर्माण क्षेत्रमा ३,९७० जना विदेशी कामदार कोरिया जान पाउने छन् । त्यस्तै सेवा क्षेत्रमा २६० जना विदेशी कामदार भित्र्याउने निणर्य गरेको छ ।

काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।

बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।

सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।

सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।

२१ वर्ष पछि आएर बेलायती रक्षा मन्त्रालयले भारतीय सेनाका भूत पूर्व गोर्खा सैनिकलाई दिइएको भन्दा १४० प्रतिशत मात्रै बढी पेन्सन दिन सकिने बताएको हो । लामो समयदेखि आन्दोलनमा रहेका भूपू गोर्खाहरुको माग सम्बोधन गर्न बेलायती रक्षा मन्त्रालयले पेन्सन बढाउने योजना सार्वजनिक गरेको हो ।


Last Updated on: December 14th, 2021 at 1:55 pm
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया