बुधबार २४ जेठ २०८०

सागर लम्सालले यो बिषयमा आफु नबोल्ने बताएका छन्’ त्यहि पनि यहि बर्ष बिहे गर्ने सोचमा भएको सागर लम्साल बताउछन’ कलाकार सागर लम्सालसंग प्रेममा परेको चर्चामा रहेकी प्रिज्माले आफुले प्रेममा सम्मान नपाएको बताएकी छन् । बलेसंगको व्रेकअपको चर्चा सुरु भएसंगै उनको यस्तो अभिब्यक्ति पनि सार्वजनिक भएको छ ।

उनले आफ्नो अभिब्यक्तिमा सागरको नाम त लिएकी छैनन् तर आफुले अब कुनै बेला प्रेममा रहेका ब्यक्तिलाई सबैभन्दा बढी घृ णा गर्ने पनि बताएकी छन् । उनले आफुले जस्तै अरु कसैले पनि आफ्नो प्रेमी बाट सम्मान नपाएको अवस्था छ भने त्यस्तो ब्यक्तिवाट टाढा रहन सुझाव पनि दिएकि छन् ।

टीकटकबाट उदाएकी प्रिज्मा र भद्रगोल टिभी सिरियलबाट आएका बले केही वर्षदेखि प्रेममा रहेको चर्चा चुलिएको थियो’ उनीहरुले यसवारे सार्वजनिक अभिब्यक्ति पनि दिएका थिएनन् । प्रेम होइन भनेर पनि भनेका थिएनन् । तर सामाजिक संजाल टिकटकमा उनीहरुले संगै बनाएका धेरै भिडियोहरु छन् । उनीहरुले धेरै म्युजिक भिडियो पनि सँगै गरेका थिए । फागुनमा बिहे गर्ने चर्चा पनि चलिरहेको थियो’ तर फेरी अचानक उनीहरुको ब्रेकअप भएको भन्ने खबर बाहिरियो ।

प्रायः सामाजिक संजालमा सँगै देखिने उनीहरु पछिल्लो समय भने एकअर्कासँगको भिडियो पोस्ट गरेका छैनन्’ उनीहरु म्युजिक भिडियोमा पनि सँगै देखिन छाडेका छन्’ उनीहरु अहिले अलग भए खबर’ले माह्वल तातेको छ । स्रोतले बिहेको कुरा नमिल्दा सम्बन्ध मा दरार आएको दावी गरेको छ । हेरौं भिडियो


Last Updated on: December 14th, 2021 at 2:13 pm
२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया