
काठमाडौं । अमेरिका’मा सवारी दु’र्घटनामा परी एक नेपाली युवा को ज्या’न गएको छ । मृ’त्यु हुनेमा म्या’ग्दी ज्याम्रुक’कोट का सुनिल ब’राइली रहे’का छन् ।
शनि’बार विहान सबा १२ बजे मेरिल्या’ण्डको किंग्स’भिल बा ल्टी’ मोरमा सवारी दु’र्घटनामा उन’को ज्या’न गएको हो । मेरि ’ल्याण्ड राज्य संसद’मा डेलि’गेट ह्यारी भण्डारीका अनु’सार विपरीत दिशा ’बाट ती’व्र ग’तिमा आएको गाडीले सुनिल’को गाडीमा ठ’क्कर दिंदा दु’र्घटना भए’को हो ।
ठ’क्कर दिने गाडी हा’किरहेका चाल’कको पनि नि’धन भए को ब ताइ’एको छ । सुनिल’को गा डी’मा रहेका अन्य दुई यात्रु ग’म्भीर घा,इते भए’ का छन् । उनी हरु’को अस्पताल’मा उप’चार भइरहेको छ ।
पोष्ट’मार्टम’पछि सुनिल’को श,व परिवार’को स्वीकृति बमो’ जिम फिन’रल होम’मा राखिए’को भण्डा’रीले जानकारी दिए । बराइली’ को अन्तिम संस्कार’का लागि प्रकि’या सुरु भैसके’को छ भने घ टना’को बारे मा प्रहरीले अनु सन्धान गरि रहेको छ ।
एक दशक देखि अमेरि’का बसे’का सुनिलले गत वर्ष मात्रै श्रीमती, छोरा र छोरी लाई अमेरि’का लगेका थिए । काम गर्न गए’को परिवा र’को सदस्य अर्को दिन काम सके पछि घर आ’उला भनेर पर्खिर ’हेको परिवार लाई प्रहरी’ले निध नको ख’बर सुना’उदा कस्तो हाल भयो हो’ला ?
समाज’सेवी तथा नासो’का केन्द्रिय अध्यक्ष राज सेन्चुरी’ले दुखि हुँदै भने। अहिले आफु’हरु बराई लि’को परिवार’लाई सहयोग गर्ने का म’मा जुटे’ को पनि सेन्चुरी’ले बताए।
नेपाल’मा बाबा आमा लाई खबर भई सकेको पनि सेन्चुरी’ले नेप्लि ज डायस्पोरा लाई बताए। बराई’ली एक मेह’नेती र सबै’संग मिल्ने सह’ योगी युवा रहे’को उनका साथी हरु र छिमेकी हरु ब’ताउ छन