
सयौँ हिट फिम्म दिएकी चर्चित कलाकार लक्ष्मी गिरीले गरिन् ६५ बर्षको उमेरमा धुमधामसँग बिहे, लक्ष्मीको विबाहमा यि तर्चित कलाकारहरु पुगे र मस्त मासु भात खाए, भिडियो भाइरलनायिका स्वितमा खड्का पछि चर्चित नायक आकाश खड्का पनि भए आर्मीमा भर्ती, !
महिनामा नै लाखौँ कमाउने भएपछि आकाश छन् खुशीले फुरुगं, आकाशलाई आर्मीका मेजरले दिए यति महत्वपूर्ण जिम्मेवारी, आकाशलाई देखेर आर्मीका जवानहरु फोटो खिच्न लाइनमा बसे, हेर्नुहोस् भिडियोभोइसको मञ्चमा यि चिनिया फुच्चिले आफ्नै गीत बिगारेको भन्दै यसरी स्टेजमा नै झपारे राजु लामाले,
राजुले झ पारे पछि भक्कनो छोडेर प्रमोदको काखमा रोइन यि फुच्चि प्रमोदले राजुलाई किने गा लि गरेको भन्दै स्टेजमै रि साए हात भाँचिएपछि तना वमा चर्चित गायक पशुपति शर्मा, भन्छन् दिनकै लाख कमाउँथे हात भाँचिएपछि सबै कुरा ठ प्प छ । आखिर कसरी भाँ चे पशुपतिले हात हेर्नुहोस् यो भिडियो
यि सुन्दरीको प्रेममा छन् लोकप्रिय गायक राजु लामा,चाइनिज प्रेमिकाको घरमा यस्तो अबस्थामा फे ला परे लामाकोपिलासँग डि भोर्स भए लगत्तै सुटुक्क भद्रकालि मन्दिरमा किन भेटे निखिलले कोपिलाबाट जन्मिएकी छोरीलाई ? मन्दिरमा सुटुक्क खिचिएको भिडियो बन्यो भाइरल, हेर्नुहोस् भिडियोबिहे गरेको लामो !
समय पछि चर्चित नायिका बर्षा राउतले दिइन छोरालाई जन्म, आजै मात्र टिचिग अस्पतालमा छोराको जन्म भएपछि भेट् आउन कलाकारको भिडप्रेमिका फेर्न माहिर छन् अभिनेता पल शाह आँचल गरिमा समिक्षालाई धोका दिएर यि टिकटक स्टार बिनासंग छन् प्रेममा, म्युसजिक भिडियोको सुटिग छाडेर खुसुक्क रातिको समयमा भेटेर !
यस्तो हर्कत गरेको भिडियो बाहिरीएपछि तानाबमा पलअन्तत पारस साहको प्रेममा रहिछन् नायिका शुश्मा कार्की, सष्मा आँफैले गरिन् पारससँगको सम्बन्धको खुलासा, थाई प्रेमिका कन्निका र सोनिकाको कुरा बाहिर आएपनि सुष्माको कुरा बल्ल बाहिरियो, तनावमा ज्ञानेन्द्र र हिमानी, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो
हेलिकष्टरबाट पैसा बाँडे मात्रै हो अन्यथा चैतयता ‘डिपोजिट’ बढ्ने सम्भावना म देख्दिन्, चैतपछि भने तरलताको अभाव क्रमशः कम हुँदै जान्छः सिभिल बैंकका सिइओ पोखरेल अहिले बैंकहरुमा लगानीयोग्य पूँजीको अभाव छ । निक्षेप खासै बढ्न सकेको छैन् भने !
कर्जाको माग अत्याधिक भएका कारण बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन् । एकतिर सरकारले पूँजीगत खर्च गर्न सकेको छैन् । चालु आर्थिक वर्षको ५ महिना सकिन लाग्दा समेत कुल पूँजीगत खर्चको ६ प्रतिशत पनि ख र्च हुन सकेको छैन् । अर्कोतिर रेमिट्यान्स आप्रवाहमा पनि कमी आउँदै गएको छ । यी र यस्ता का रणले बैंकमा लगानीयोग्य रकमको अभाव भएको छ ।
अहिलेकै जस्तै तरलताको अभाव कहिलेसम्म रहला भन्ने जिज्ञाशा धेरैलाई छ । तरलताको अभाव लामो समय यस्तै रहने हो भने स मस्या झनै चर्किने देखिएको छ । तरलताको अभावले ब्याजदर पनि बढ्दै गएको छ । पहिले ७-८ प्रतिशत पाइने ऋ णको ब्याजदर १३-१४ प्रतिशतसम्म पुगेको छ ।
त्यही पनि लगानीका लागि बैंकबाट ऋ ण पाउन सकिने अवस्था छैन । विदेशी बैंकमा काम गरिसकेको अनुभवी सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलसँग मेरो लगानीका विष्णु बेल्वासेले लगानीयोग्य रकमको अभाव छ । यस्तो अभाव किन आयो र कहिलेसम्म रहला ? भन्ने पहिलो प्रश्न गरेका छन् ।
उनले उक्त प्रश्नको जवाफ दिँदै भने,बैंकहरुमा लगानीयोग्य रकम (तरलता)को अभाव छ । यसलाई ‘क्रेडिट क्रन्च’ पनि भन्ने गरिन्छ । बैंकको ऋ ण दिन सक्ने क्षमतामा कमी आएको छ । तरलताको अभाव किन आयो भन्दा जुन किसिमको निक्षेपको वृद्धि भयो त्यो भन्दा बढी बैंकबाट ऋ ण गयो । ४०-४५ अर्बको निक्षेप वृद्धि हुँदा ऋ ण ३ खर्ब ५० अर्ब जान्छ ।
निक्षेप र ऋ णबीच ‘ग्याप’ हुन पुग्यो । त्यसकारण पनि बैंकहरुमा ‘लोनेवल फन्ड’ घ टन पुगेको हो । विगत ५-१० वर्षको तथ्यांक हेर्ने हो भने अहिलेको ऋ णको वृद्धि उच्च हो । कोरोना पछिको वर्ष (पोष्ट कोभिड इरा) मा यस्ता किसिमका वृद्धि हुन सक्छन् । कोभिडको बेलामा धेरै मानिसले ‘स्लो डाउन’ गरेका थिए
भने अहिले ‘ओपन’मा व्यापारले फेरि ‘बाउन्स ब्याक’ गर्ने एउटा संकेत पनि हो त्यो । पहिलो कुरा त यो भयो ।अर्को कुरा, आयात बढ्न पुग्यो । आयात बढ्दा बाहिरतिर मूल्य पनि बढेर गयो । औसतमा ३० प्रतिशत मूल्य वृद्धि भएर गएको छ । पानी जहाजको भाडा नै ३००/४०० प्रतिशतले बढेर गएको छ ।
एक सय डलरमा मगाउने वस्तु यतिबेला मगाउँदा १३०/१४० डलर लाग्यो ।त्यसैगरी, साना साना व्यापारमा पनि ऋणको माग बढेको छ । ठूलो व्यापारमा मात्रै नभएर सानोतिनो व्यापारमा पनि ऋ णको माग बढेर गएको छ । साना तथा ठूला वस्तुको आयात गर्दा मूल्य बढेपछि धेरै पैसा दिनुपर्ने भयो । त्यसका रण पनि बैंकमा ‘लोनेबल फन्ड’ घ ट्दै गएको हो ।