बिहिबार २५ जेठ २०८०

काठमान्डौ- पछिल्लो समय कल्पना दाहल दुर्घ:टना भयको भन्दै एउटा भिडियो सामाजिक संजाल संगै टिकटकमा केहि दिनदेखी निकैनै भाइरल भयको छ। इन्द्रेणी मा दोहोरी गित गायर सबैको मनमा बस्न सफल भयाकी गायिका कल्पना दाहल संग यसबारेमा हामीले केहि कुरा कानी गरेका थियौं। जुन बिषय सुरु गर्नु अगाड हामीले थोरै कल्पना दाहालको बारेमा चर्चाहरु गर्न चाहन्छौं।

लामो समय देखी दोहोरी गित संगीत मा आबद्द भयकि गायिका हुन् कल्पना दाहाल। उनको बारेमा कुरा गर्ने हो भने सायदै कमै हुन सक्छन जिबनमा यति धेरै ठेस-हण्डर खयर पनि सधै दर्शकहरु माझ सबैको रोजाइमा रहेका सब्दहरु बाट दोहोरी ल्याउन सक्ने। उनको पारीवारीक बारेमा धेरैलाई धेरै कुरा थाहानै छ। जसले कति धेरै संघर्ष गरेर गित संगीतलाइ निरन्तर दियको छ भन्ने बारे।

इन्द्रेणीमा लामो समय देखी दोहोरी गायपानी कल्पना दाहाल रमेश प्रसाईं संग हुक्का-चिलिमले बोलको गीतमा दोहोरी गायपछी उनको चर्चाहरु अझै बढेर गयको तपाइहामि देख्न सकिन्थ्यो। उनले रमेश प्रसाईं संग उक्त दोहोरी गायपछी उनको एकातिर चर्चाहरु हुदै गय भने अर्को तिर उनको रमेश प्रसाईं संग नाम जोडेर अनेक कुराहरु पनि बजारमा नचलेका होइनन। यो संगै कल्पना दाहालको धेरै नै उनका फ्यान फ़लोवर्स बढेर गयको तपाइँ हामी देख्न सकिन्थ्यो।

उनले दोहोरी गाउदै गर्दाका त् सब्दहरु संगै उनको भावहरु लाइ दर्शक श्रोताहरुले निकैनै माया अनि मन पराउने गरेको तपाइँ हामी बुझ्न सकिन्छ। यो संगै उनका बजारमा आयका केहि गितहरु समेत निकैनै चर्चाहरु पायको समेत तपाइहामि देख्न सक्छौं।तर कल्पना दाहालले केहि दिन अगाडि “य कस्तो भाग्य” नामको सीरीयलमा अभिनय गरेकी थीइन। सारदा गीरी “काली बुढि” ले निर्माण गरेको सीरीयलमा उनलाई पनि अभिनय गर्नका लागी अवसर मल्य अनि कल्पना दाहाल गायकी हुन्।

उनको एक सिनमा दुर्घ:टना भयको सिङ देखाउन पर्ने भयो त्यसपछि सोहो अनुसार उनलाई मेकअप संगै दुर्घ:टना हुदा देखीने गरेर उनको अनुहारलाई तयारी पारियो। उनको भनाइ अनुसार उनले सुटिङ्ग टेक नलिदै उनि हिड्दै थीइन त्यत्तिकैमा उनको भिडियो मोबाइलबाट खिचेर टिकटका संगै सामाजिक संजालमा कसैले भाइरल नै गराय कल्पना दाहाल दुर्घ:टनामा परीन भनेर। त्यसपछि उनलाई सुभचिन्तक हरुको फोन म्यासेज हरु धेरै आउन थाले उनले यो सुटिङ्ग भयको सबैलाई जानकारी समेत बताउदै जादा हाम्रो टिमले पनि उनलाई भेटेर यसैबारे केहि बुझ्ने कोसीश गरेका थियौं।

उनले सामाजिक संजाल फेसबुक बाट समेत य कुरालाई यतिखेर प्रष्ट पारीसकेकी छिन। उनले फेसबुकमा लेख्दै एस्तो भनेकी छिन। “नमस्कार सम्पुर्ण मेरा फेसबुक फ्रेन्ड आफन्त शाथिभाई सुभचिन्तक हरुमा केही दिन अघि देखि सामाजिक सन्जाल भरी यो भिडियो आएको रहेछ तेसैले मलाई अत्त्याधिक फोन म्यासेज आएको थियो तपाईं लाई के भएको हो भनेर तर यो भिडियो एउटा नयाँ सिरियल यो कस्तो भाग्य भन्ने सिरियल को शुटिङ्ग को हो यसमा मेरो पनि अभिनय रहेको छ ।

कालिबुढी ईन्टर्ट्रेटमेन्ट युटुब च्यानल मा गयेर हेर्न सक्नु हुँनेछ । मलाई केही भाको छैन म ठिक छु आराम कुशल छु हजुर हरुको मायाँ र आशीर्वाद छ मलाई अब स्पष्ट हुनुहोला है धन्यवाद।” यसरी उनले फेसबुक मार्फत इस्प्रस्ट पारेकी हुन् भने यसै बारेमा उनि संग गरीयको कुराकानी तल भिडियोमा हेर्नुहोस।


Last Updated on: December 15th, 2021 at 10:57 am
३७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया