आइतबार २१ जेठ २०८०

दिनदहाडै महिला समाजसेवीको ह,xत्या

एजेन्सी । पाकिस्तानको कराँची सहरमा दिनदहाडै एक महिला सामाजिक कार्यकर्तामाथि च,xक्कुx प्र,xहाxर गरी ह,.xत्या गरिएको छ ।

प्रहरीका अनुसार आ,क्र,म,णकारी ती युवतीकी छिमेकी थिए र उनी न,शाको लतमा थिए ।

यो घटना मंगलबार न्यू कराची क्षेत्रमा भएको थियो । २४ वर्षीया सबा असलम आफ्नो घरबाट बाहिर निस्कनेबित्तिकै उनीमाथि ह,मला भएको थियो । उनलाई लगत्तै अब्बासी शहीद अस्पताल पुर्याउँदा डाक्टहरुले मृx,त घोषणा गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई नकाबधारीले उनको ढाडमा ह,ति,यारले प्र,हार गरेका थिए । असलम पछिल्लो पाँच वर्षअघि अनीसा असलम वेलफेयर नामको संस्था स्थापना गरेकी थिइन् । उनको संस्थाले बाल श्रम र विधवा महिलाका लागि काम गरिरहेको थियो।

उनको निधनपछि पाकिस्तानमा धेरैले दुःख व्यक्त गरिरहेका छन्। साथै दो,षीलाई क,डा कारबाहीको माग पनि गरिएको छ।

काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।

बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।

सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।

सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।


Last Updated on: December 15th, 2021 at 1:38 pm
१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया