बिहिबार २५ जेठ २०८०

काँग्रेसको पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार रहेका कल्याण गुरुङले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । उनले एक भिडियो सम्बोधनमार्फत आफूले देउवालाई समर्थन गरेको घोषणा गरेका हुन् ।

उनले दोस्रो चरणको चुनावमा देउवालाई बहुमत दिलाउनका लागि देउवालाई पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । उनले पहिलो चरणको चुनामा २२ भोट ल्याएका थिए ।

एजेन्सी । पाकिस्तानको कराँची सहरमा दिनदहाडै एक महिला सामाजिक कार्यकर्तामाथि च,.क्कु प्र,हार गरी ह,.त्या गरिएको छ ।

Ads By Admana
प्रहरीका अनुसार आ,क्र,म,णकारी ती युवतीकी छिमेकी थिए र उनी न,शाको लतमा थिए ।

यो घटना मंगलबार न्यू कराची क्षेत्रमा भएको थियो । २४ वर्षीया सबा असलम आफ्नो घरबाट बाहिर निस्कनेबित्तिकै उनीमाथि ह,मला भएको थियो । उनलाई लगत्तै अब्बासी शहीद अस्पताल पुर्याउँदा डाक्टहरुले मृ,त घोषणा गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई नकाबधारीले उनको ढाडमा ह,ति,यारले प्र,हार गरेका थिए । असलम पछिल्लो पाँच वर्षअघि अनीसा असलम वेलफेयर नामको संस्था स्थापना गरेकी थिइन् । उनको संस्थाले बाल श्रम र विधवा महिलाका लागि काम गरिरहेको थियो।

उनको निधनपछि पाकिस्तानमा धेरैले दुःख व्यक्त गरिरहेका छन्। साथै दो,षीलाई क,डा कारबाहीको माग पनि गरिएको छ।

प्रतिक्रिया


Last Updated on: December 15th, 2021 at 1:41 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया